२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महासङ्घ निर्वाचनः जिल्लानगर र वस्तुगतर्फ मतदान सकियो, एशोसिएटको जारी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ । बिहान ८ बजेदेखि सुरु भएको मतदानमा जिल्लानगर र वस्तुगततर्फको मतदान सकिएको छ भने एशोसिएटतर्फतको मतदान जारी रहेको निर्वाचन अधिकृत रमणकुमार कर्णले जानकारी दिनुभयो । “बिहान ८ बजेदेखि सुरु भएको मतदान बीचमा केहीबेर अवरोध

नेपाल प्रहरीको डीआईजी बढुवाका लागि १३ जनाको नाम सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् ।

गोरखा-जितगढी पदयात्रा सुरु

काठमाडौँ । नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ आजदेखि गोरखा–जितगढी पदयात्रा सुरु गरेको छ । मुलुकका ऐतिहासिक

चलचित्रमा अभिनय नगरेकाहरुको चलचित्र संघको सदस्यता खारेज हुने

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । बुधवार काठमाडौंमा आयोजित

अवैध रूपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित तीन जना…

काठमाडौँ । अवैध रुपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १ सय २९ सहित २ जना

सगरमाथामा तीन आरोही बेपत्ता

सगरमाथामा तीन जना शेर्पा आरोही बेपत्ता भएका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहका थप एक…

प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको घटनामा थप एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान

नेपाल बार एशोसिएसनको अल्टिमेटमः डेढ साताभित्र प्रधानन्यायाधीश नियुक्त गर

नेपाल बार एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारलाई अल्टिमेटम दिएको छ । एशोसिएसनले दिइएको समय सीमाभित्र

नेपाल टेलिकमले नयाँ वर्ष २०८० को बिशेष प्याकेज

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ ।

अमेरिकी डलर तथा युरोसहित नेपाली एवं विदेशी नागरिकहरु पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर र युरोसहित नौ नेपाली र तीन

निर्वाचन आयोगले उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई दियो अनुमति

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति

कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

नेटवर्किङ व्यवसायबाट ठगी गर्ने एक व्यक्ति पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नेटवर्किङ व्यवसाय गरी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीले १४ जना पिडितबाट

अपाङ्ग बालिका बलात्कार मुद्दा फिर्ता लिन दबाब दिएको पीडितको गुनासो

इनरुवा । सुनसरीको इनरुवामा अपाङ्ग बालिकाउपर करणीको आरोपमा पक्राउ परेका व्यक्ति छुटाउन पीडित पक्षलाई दबाब दिँदै आएको विषय बाहिरिएको छ

भरतपुर महानगर प्रमुख दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेङ सोङ र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालबीच भेटवार्ता भएको छ । महानगरपालिकामा बुधबार

रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट

रोल्पा । रोल्पामा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा गरिँदै आएको अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका

महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ

त्रिशूली । आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पुर्याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ

होहल्लाका कारण उद्योग वाणिज्य महासंघको मतदान रोकियो

अहिले निर्वाचन समितिका अधिकारीहरु आएर होहल्ला गर्नेहरुलाई हटाएका छन् । साथै मतदानस्थल प्रज्ञा भवनको सुरक्षा पनि बढाइएको छ ।

भुवन केसीलाई औल्याउदै दीपकराज गिरीले भने– यो अध्यक्ष आएपछि जताततै…

काठमाडौं । निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डले वर्षभरि प्रदर्शित चलचित्रहरूको आम्दानी सार्वजनिक गरेकोमा आपत्ति जनाएका छन् । 

बैतडीमा जिप दुर्घटनाः बझाङका एकैगाउँका छ जनाको मृत्यु

जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ ।