२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ऊर्जाको बेरुजु एक अर्ब २९ करोड

काठमाडौं । मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि काम गर्दै आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वार्षिक कार्यक्रमअनुसार प्रगति हासिल गर्न नसकेको पाइएको छ । महालेखापरिक्षक कार्यालयले सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनअनुसार मन्त्रालय र मातहतका निकायले दिएको अनुदानको अनुगमन नगरेको, आयोजनाको निर्माण सम्पन्न नभएको, सोझै खरिद गरेको पाइएको छ

मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । यस

यस्तो छ यस वर्षको ग्रह योग

काठमाडौँ । आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका

राष्ट्रपति द्वारा सात सय २८ मानपदवी प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय

सिनेमाघर एपमा रिलिज भयो चलचित्र ‘प्रेमगञ्ज’, विश्वभर हेर्न सकिने

काठमाडौँ।ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा नयाँ बर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन

विश्व प्रसिद्ध बिस्का: जात्रा मनाउने प्रचलन कसरी सुरु भयो ?

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठरातसम्म मनाइने बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी

सिन्दुर खेल्दै खट बोकेर बिस्का: जात्रा- फोटो फिचर

बिस्का: जात्राको अवसरमा शुक्रबार गुप्तेश्वर महादेव मन्दिरबाट सिरुटार र बालकोटका बासिन्दाले बालकुमारी, भैरब र गणेशको देवता बिराजमान खट बोकेर टोल

हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक

सिमकोट । समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ ।

शुक्र अस्त र मलमासजस्ता अशुद्ध समयमा शास्त्रले के कर्म गर्न…

काठमाडौँ । गुरु तथा शुक्र अस्त र मलमासजस्ता अशुद्ध समयका बेलामा शास्त्रले निषेध गरेका कर्म नगर्न सनातन विद्वत् परिषद् नेपालले

कोरोना बढ्न थालेपछि सीमानाकामा उच्च सतर्कता

नवलपरासी । कोरोना सङ्क्रमण बढ्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा नियन्त्रणका लागि पूर्वतयारीस्वरूप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत

नयाँ वर्ष : वाग्द्वार र सपनतीर्थमा स्नान गर्नेको भीड

काठमाडौँ । नयाँ वर्षको सूर्योदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा रहेको वाग्द्वारमा स्नान गर्नेको घुइचो लागेको छ ।

नेपालका लागि उदाहरण बन्न सक्छ कोरियाको समृद्धिको पाठ: डा ली

काठमाडाैं । नेपालसँग त्यतिबेला समान आयस्तर भएको दक्षिण कोरियाले साढे पाँच दशकमै यति धेरै आर्थिक विकासको फड्को मार्दै एसिया र

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । नयाँ वर्षको अवसरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसरमा शुक्रबारदेखि ‘जारी’, ‘बुलाकी’ र

नयाँ वर्षका अवसरमा पशुपतिनाथमा भक्तजनको भिड- फोटो फिचर

नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४

नवलपुरको गैँडाकोटमा आजदेखि मौलाकाली केबलकार सञ्चालनमा

गैँडाकोट । नवलपुरको गैँडाकोटमा आजदेखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँवर्षको अवसर पारेर आज बाट सेवा सुरु गरिएको मौलाकाली

जनताको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाह गर्न…

काठमाडौं । पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाली सपनाको समवेत स्वरूप दिन नयाँ वर्षले हामी सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको

नव वर्ष २०८० लाई स्वागत गरिँदै

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं

प्रधानमन्त्रीको प्रण- २०८० साललाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउँछु

प्रधानमन्त्री दाहालले नयाँ वर्षका आफ्ना हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित गर्ने

हजारौँको भीडमा विश्वध्वजासहितको ५५ हात लामो लिङ्गो उठाइयो

स्थानीयवासीले ग:हिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पुर्‍याएपछि हजारौँको भीडका बीचमा करिब चार घण्टाको अथक प्रयास पछि लिङ्गो ठड्याइएको

सङ्घीयताले रोक्न सकेन बसाइँसराइ, गाउँका घर रित्तिँदै

बेनी । मुलुक सङ्घीय संरचनामा गएर विकास निर्माणका योजना गाउँगाउँमा भित्रिँदासमेत बसाइँसराइ बढ्दो क्रममा देखिएको छ । स्थानीय तह कार्यान्वयनमा