२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगर प्रमुख दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेङ सोङ र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालबीच भेटवार्ता भएको छ ।

महानगरपालिकामा बुधबार भएको भेटमा नेपाल–चीन सम्बन्ध एवं भरतपुर महानगरपालिकासँगको सहकार्य, सहयोग आदनप्रदानलगायतका विविध विषयमा छलफल भएको थियो ।