१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गौशालामा ८ वटा सवारी साधन एक आपसमा ठोक्किए

काठमाडौँ । काठमाडौँको गौशालामा यात्रुबाहक बससहित ८ वटा सवारी ठोक्किएका छन् । एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस बिहान ११ बजे दुर्घटनामा परेको हो । बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भई दुर्घटना हुँदा सडकमा गुडिरहेका ८ वटा सवारी ठोक्किन पुगे । बस, हायस, कार, मोटरसाइकल, स्कुटर आपसमा

झेँदी पुल निर्माण सम्पन्न

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारबाट प्राप्त

बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

गलकोट । न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन भने ह्वात्तै बढेको छ । पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण

गौरवको आयोजना छ वर्षदेखि अलपत्र

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको आआयोजना’अन्तर्गत पर्वतको जलजलामा निर्माणाधीन सडक छ वर्षदेखि अलपत्र बनेपछि वैकिल्पक

काठमाडौं प्रहरी परिसरबाटै थुनुवा फरार भएपछि…

जिल्ला प्रहरी परिसर भद्रकालीबाटै एक जना थुनुवा फरार भएका छन् ।

उत्कृष्ट ‘ढुकुर जोडी’लाई सम्मान गर्दै सुन्दरहरैँचा नगरपालिका

काठमाडौँ । मोरङको सुन्दरहरैँचा नगरपालिकाले उत्कृष्ट ढुकुर जोडी सम्मान कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै उत्कृष्ट

सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरुमा महशिकार सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण– तस्बिरहरु

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ ।

लैङ्गिक हिंसा विरुद्धको अभियानमा निजी क्षेत्रको सहकार्य

काठमाडौँ । लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्दिका लागि युएनएफपीए र मनकामना दर्शन प्रा. लि. बिच सहयोग सम्झौता भएको छ ।

प्रधानन्यायाधीश राउतद्वारा नवनियुक्त गभर्नरमा डा पौडेललाई शपथ

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

पानीमा डुबेर दुई बालकको मृत्यु

जनकपुर। धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कमला नगरपालिका–२ सराबे

भिरबाट लडेर ज्यान गुमाएका दुई महिलाको शव परिवारलाई बुझाइयो

तनहुँ । यहाँको ऋषिङ गाउँपालिका–३ स्थित टोर्के सामुदायिक वनमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएका दुई महिलाको शव परिवारलायृ बुझाइएको

सिन्धुलीमा बेवारिसे शव फेला

सिन्धुली। सिन्धुलीमा आज दिउँसो एक व्यक्तिको शव फेला परेको छ । गोलञ्जोर गाउँपालिका–७ स्थित सुनकोशी नदीमा शव फेला परेको हो ।

सवारी साधनको ठक्करबाट रतुवा मर्‍यो

चितवन। पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ४ लेवाटारमा सवारी साधनले ठक्कर दिँदा एउटा रतुवा मरेको छ । सव डिभिजन वन

गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा

विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेश सदर, गभर्नर बन्न बाटो खुल्ला

मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनीमाथिको रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो । यससँगै

जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले…

ढोरपाटन । बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि

कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ

कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् ।

औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

मङ्गलबारे ।  चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ । जिल्लामा दुई दर्जन जलविद्युत्

‘राधाकृष्ण नाच’ संरक्षणमा ताकमवासी

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रूपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् । हिमालको