५ आश्विन २०८१, शनिबार
,
Latest
काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
सडक दुर्घटनामा दुईजनाको मृत्यु

देउखुरी । दाङमा सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारकोे क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा

हरसिद्धि नाच १२ वर्षपछि पशुपति क्षेत्रमा

काठमाडौँ । राजा विक्रमादित्यका पालामा सुरु भएर बन्द हुने र फेरि सुरु हुने क्रममा गरिँदै आएको हरसिद्धि नाच १२ वर्षपछि

नवौँ तथा अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली

भादगाउँ । आजदेखि सुरु हुने ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन आह्वान गर्दै आज सद्भाव

समस्यासँग जुध्नसक्ने सिपमूलक शिक्षा आजको आवश्यकता

विद्यालय होस् या विश्वविद्यालय । समाजको प्रबुद्ध बर्ग हो शिक्षक । शिक्षक बर्गलाई मेरो यो आग्रह छ कि यहाँहरुले विद्यार्थीलाई

पुल बगाएको नौ महिनापछि बेलिब्रिज

तनहुँ । व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ । गत वर्ष

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु

मच्छिन्द्रनाथको रथ लगन टोलमा रथ पुगे पछि जीवित देवी कुमारीलाई सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगन चोकमा जात्रा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मौलो पूजा सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैते दशैंका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालय,

प्रलेस अध्यक्षमा मधुसूदन

काठमाडौं । प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२औँ राष्ट्रिय सम्मेलनले डा मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको

निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

काठमाडौँ । स्टार अस्पतालले ‘स्वास्थ्य, सङ्गीत र सम्पदा’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका–२० स्थित पानीबहालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भोलि (आइतबार) राम नवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

बाघले बेपत्ता बनाएकाको शव भेटियो

चितवन । बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका–

उपत्यकाका नेवारी बस्तीहरु (फोटो फिचर)

ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र

रुस–युक्रेन युद्ध : एक किशोरीको आँखाबाट

पोलिना बुडागोव्स्का (१९) किभ नेशनल युनिभर्सिटी अफ कन्स्ट्रक्सन एण्ड आर्किटेक्चरमा वास्तुकला अध्ययन गर्छिन्। मूलरूपमा पूर्वी युक्रेनको डोनेट्स्क सहरकी उनले बाल्यकालमा

गर्भवती को र के गर्ने ?

जीव निर्माण हुने प्रक्रिया वा मातृशक्तिको कोखमा जीवात्माले आकार लिने कार्यलाई गर्भाधान भनिन्छ । गर्भाधानलाई सृष्टिको अंकुरण र जीवनको मिर्मिरे

नेपाल बाहिर नेपाली पत्रकारिता चिनाउने पुस्तक

काठमाडौं । एक्काइसौँ शताब्दीमा नेपालको पत्रकारिताको समसामयिक अभ्यासलाई विश्वको परिप्रेक्षमा विश्लेषण गर्दै नेपालभित्र र बाहिर रहेका सञ्चार क्षेत्रका २१ जना

नागरिकको मौलिक हक कार्यान्वयन गर्न भूमिहीनलाई जग्गा वितरणः डा देउवा

धनगढी । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्न सरकारले भूमिहीनलाई जग्गा उपलब्ध गराइरहेको

लामो प्रतीक्षापछि बूढीगण्डकीमा ब्रेक थ्रु

काठमाडौँ । कहिले स्वदेशी लगानी त कहिले विदेशी कम्पनीलाई जिम्मा लगाइँदै आएको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बूढीगण्डकी जलविद्युत् आयोजना अब

कृषिगणनाका लागि काभ्रेमा ८६ गणक र २२ सुपरीवेक्षक खटाइँदै

बनेपा । सातौं राष्ट्रिय कृषिगणनाका लागि काभ्रेपलाञ्चोक मा ८६ गणक र २२ सुपरीवेक्षक खटाइने भएको छ । प्रत्येक १० वर्षमा

शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग

दार्चुला । भारतीय राजदूतावासले दार्चुलामा शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग गर्ने भएको छ । दुहुँ गाउँपालिका वडा