१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका

आजदेखि  नेपाल संवत् ११४६  प्रारम्भ, देशभर विभिन्न कार्यक्रम

राष्ट्रिय विभूति शंखधर सा:ख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो ।

‘निधारमा लर्काएर सप्तरंगी टीका’ यस्तो छ तिहारको यो सदाबहार गीतको…

स्वरमा रहेको मिठास र शब्दले बोकेको आत्मीयता तथा त्यसमा भरिएको जिवन्त संगीतले गीतलाई कर्णप्रिय बनाएको छ ।

तिहारमा झिनियाको माग उच्च

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब रु दुई लाखको झिनिया बिक्री गर्नुभयो । मङगलाघाटकै कल्पना

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली । ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । आगलागीबाट नगद, गरगहनासहित अन्नबाली,

पुछ्रेतारा: कहाँबाट कसरी हेर्ने?

शहर भन्दा टाढा प्रकाश प्रदूषण कम भएको ठाउँमा सुर्य अस्ताई सकेपछी उत्तर पश्चिमी आकाशमा सुर्य अस्ताएको ठाउँ भन्दा केही उत्तर

सयपत्री फूलको माग धान्न धौ–धौ

तनहुँ । यहाँको आँबुखैरेनी गाउँपालिका–१ को याञ्चोकटार लघु उद्यमी महिला समूहमा आबद्ध महिलाहरूले सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् ।

तिहारको दियोदेखि छठको सूर्य पूजाः नेपालीहरूको उज्यालो र प्रकृतिप्रेमी उत्सव

तिहार र छठ यस्ता दुई प्रमुख पर्व हुन् जसले नेपाली समाजको उज्यालो, एकता र प्रकृतिप्रतिको श्रद्धालाई प्रस्ट पार्छ ।  तिहारको

जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च

जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत् सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ।

राष्ट्रिय सम्मानसाथ विपिन जोशीको अन्त्येष्टि

भुजेला घाटस्थित महाकाली नदीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाले राष्ट्रिय झन्डा ओढाउनुका साथै सशस्त्र प्रहरीले सलामी दिएर राष्ट्रिय सम्मानका साथ

वीरगञ्जमा पालाको व्यापार बढेन

वीरगञ्ज ।वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग

सयपत्री फूल बिक्री भएपछि किसान खुसी

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री भएको छ । यहाँका चण्डेश्वरी फलफूल

विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

जोशीको शव यात्रा केहीबेरमा महाकाली नदीको भुजेला घाटका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निवासबाट सुरू हुनेछ ।

प्रधानमन्त्री कार्कीले आज सात दलसँग चुनावी संवाद गर्ने, को–को हुँदैछन्…

प्रधानमन्त्री कार्कीले सातै दललाई दुई दुई जना उच्चस्तरीय प्रतिनिधि आउन आग्रसहितको पत्र पठाउनुभएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न

लक्ष्मीपूजाका दिन १ हजार १५ मेगावाट बिजुली निर्यात

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको छ ।

लक्ष्मीपूजाको साँझ ऊर्जामन्त्री घिसिङ स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको अनुगमनमा

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी

लक्ष्मीपूजाको साँझ: लौ झिलिमिली -फोटो फिचर 

तिहारको लक्ष्मीपूजाका दिन सोमबार साँझ घर कार्यलयहरु  झिलिमिली बत्तीले सजाइएको छ । जसका कारण मुलुकका बिभिन्न भाग नजिकका डाँडाहरुबाट मनमोहक

मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु

गाईघाट । उदयपुरको कटारी नगरपालिका–४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा परी एक

विपीन जोशीको शवमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाउनुभयो–फोटोफिचर

हमासको आक्रमणपछि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर आज नेपाल ल्याइएको छ ।

विपिन जोशीको शव स्वदेश आइपुग्यो

इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव आज (सोमबार) नेपाल ल्याइएको छ ।