१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २७ गते हुने नेपाल इञ्जिनियर्स एशोसिएसनको ३४ औँ निर्वाचनका लागि प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार समूूलाई शुुभकामना दिनुुभएको छ । इ. प्रा डा विष्णुुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने

गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुन:निर्माण

सिन्धुपाल्चोक । यहाँको लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पुयाएको झोलुङ्गे पुल पुन:निर्माण

बुद्ध एयरद्वारा एटीआर ४२ विमानको बिदाइ

काठमाडौँ । बुद्ध एयरले आफ्नो एटीआर ४२ ९नाइन एन–एआईएन० विमानको बिदाइ गरेको छ । मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट बुद्ध एयरले

‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले ल्याएको खुसी

काभ्रेपलाञ्चोक । विसं २०७७ मा भैँसीको पाडी ल्याएर स्याहारेदेखि पनौती नगरपालिका–११ ख्याकूका माधव थापाको घरमा लैनो भैँसी टुटेको छैन ।

स्थानीयवासी परिचालन गरी सडक स्तरोन्नति सुरु

त्रिवेणी । यहाँको भूकम्प प्रभावित आठबिसकोट नगरपालिका क्षेत्रको सडक स्तरोन्नति सुरु गरिएको छ । नगरपालिकामा भूकम्पबाट बढी प्रभावित चारवटा वडाका

गङ्गालाल हृदयरोग उपचार केन्द्रमा राष्ट्रिय खेलाडीको नि:शुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय खेलाडीको स्वास्थ्य परीक्षण नि:शुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर

डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?

गण्डकी । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् ।

सडकका बीचमा लगाइएका बिरुवालाई जोगाउन तारजाली

जानकी । नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ । रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका

बाढीले बगाएर चार दिनदेखि बेपत्ता भएका माझीको शव फेला

बागमती । बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२

नेपालगन्जमा ‘जापनिज इन्सेफ्लाइटिस’को बिरामी फेला

स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर –१ मतहनियाका नौ वर्षीया बालिकामा जापनिज इन्सेफ्लाइटिस भएको पुष्टि भएको

गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

गोरखा । भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ ।

सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला

“बालबच्चाको लालनपालन र घरव्यवहार चलाउन बाध्यताले भेडा, च्याङ्ग्रा गोठाला बन्नुपरेको हो”, उहाँले भन्नुभयो, “गरिबलाई दु:ख नगरी जहाँ गए पनि हातमुख

कांग्रेस उपसभापति गुरुङमाथि सहकारी ठगीको आरोप

धनराज र ज्योति मिलेर रकम हिनामिना भएको चाल पाएपछि सहकारीका बोर्ड सदस्य मिलेर दुवैसँग छलफल गरी कागज गराएको प्रमाण सहकारीसँग

नेपथ्य अमेरिका शृंखला २०२४ सम्पन्न: ह्यारिसबर्गका दर्शकले गरे आत्मीय बिदाइ

ह्यारिसबर्ग (पेन्सिलभानिया):  कन्सर्ट सकिएपछि नेपथ्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौँ । जोगले जुराएछ भने फेरि पनि

सरकार र संसद्का कामलाई थप प्रभावकारी बनाउने सहमति

बैठकमा संविधान संशोधन राष्ट्रको आवश्यकताका आधारमा सबैको स्वीकार्यता बढाउने गरी छलफल सुरु गर्नेलगायत विषयमा छलफल भएको थियो ।

पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जना भ्रष्टाचारी ठहर, १० जनाले पाए…

विशेष अदालतले तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार

प्रधान सेनापतिमा महारथी सिग्देल नियुक्त

काठमाडौँ: राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्लेललाई महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको

लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध

मलेखु । त्रिभुवन राजपथअन्तर्गत नौबिसे नागढुङ्गा सडकखण्ड लेदोसहितको पहिराले अवरुद्ध भएको छ । धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको

पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिने भन्दै रु तीन लाख ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरी सार्वजनिक

हरिप्रसाद नाट्यसङ्गीत प्रतिष्ठानबाट राष्ट्रिय नाटक महोत्सव हुने

काठमाडौँ । प्रसिद्ध नाट्यकर्मी हरिप्रसाद रिमाल र उहाँकी धर्मपत्नी कल्याणीका नाममा स्थापित ‘हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत प्रतिष्ठान’ले यही भदौ र