१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनताले खनेको बाटो १२ वर्षदेखि अलपत्र

प्रेम सुनार-गुल्मी, भदौ ११- सरकारी रकमबाट नेताहरु उपभोक्ता समितिमा रहेर खनेका मोटर बाटाहरु छिट्टै सम्पन्न हुन्छन् तर दिगामका जनता आफैले चन्दा उठाएर खनेको मोटरवाटो भने १२ वर्षदेखि अलपत्र परेको छ । दिगाम गाविस वडा नं.७ , ८ र ९ का तीन सय भन्दा वढि घरधुरीले साढे चार लाख रुपैँया चन्दा