६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेको एकल बहुुमत आउने गरी लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्न उत्पीडित तथा जातीय समुदायलाई आग्रह गर्नुभएको छ । नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ

बाढीपहिरोले तिलगाउँवासी विस्थापित, अन्नबाली सखाप भएपछि राहतको पर्खाइमा

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमपहिरोले क्षति पुर्याएको छ । यही जेठ १ गते राति आएको बाढीपहिरोले तिलगाउँमा

परराष्ट्रमन्त्रीसँग युरोपियन युनियन आबद्ध राजदूतहरुको शिष्टाचार भेट

काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियन आबद्ध देशका काठमाडौंस्थित राजदूत एवं नयाँ दिल्लीस्थित गैरआवासीय राजदूत तथा

कोशी प्रदेशका सांसद चढेको गाडी दुर्घटना

कोशी प्रदेशका सांसद चढेको गाडी मोरङमा दुर्घटना भएको छ ।

फोटो पत्रकारको बन्दीपुर फोटो यात्रा (फोटो फिचर)

तनहुँ: राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले तनहुँ जिल्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरमा फोटो यात्रा अभियान सम्पन्न गरेको छ

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्ने भएको छ ।

कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा अभिनेता प्रदीप फोटो फिचर

काठमाडौं । अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही फ्रान्समा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा सहभागी भएका छन् । रेडकार्पेटमा

वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा हुनसक्ने पहिरोको समस्या पहिचान गरी समाधानका काम सुरु गरिएको छ । गत वर्षको असारमा सिमलतालमा

सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’

कमलामाई ।कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरु थरथर काँप्छन् । त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’

प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड ६१ लाख मूल्य बराबरको कृषि औँजार प्रहरीले बरामद गरेको छ

रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश राउत र पाण्डेयको इजलासमा

यसअघि पाँचपटकसम्म हेर्न नमिल्नेमा परेको सो रिट सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् । ‘हिमालयन

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई क्यान्सर भएको पुष्टि, ट्रम्पले गरे स्वास्थ्यलाभको…

८२ वर्षीय बाइडेनलाई युरिनसँग सम्बन्धित केही लक्षण देखिएपछि गत हप्ता चिकित्सककोमा जाँच गराएका थिए ।

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

रामपुर, (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिकाभित्र रहेका बालबालिकाले पूर्णखोप लगाएको सुनिश्चितभएसँगै पूर्ण खोप

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा

एआईको विकासः कति बालबालिकाको ज्यान लिइसकेपछि हामी चेत्छौं ?

‘एआईका गडफादर’ भनेर चिनिने नोबेल विजेता वैज्ञानिक जेफ्री हिंटनले चेतावनी दिँदै आएका छन् कि एआईले मानव जातिको विनाशतर्फ लैजान सक्छ:

डाइभर्सन बगाएपछि काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ अवरुद्ध

भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ को सीमानास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।

नेपथ्य अमेरिका शृंखला २०२५: टेक्सासको अस्टिनबाट हार्दिक सुरुवात

अस्टिन (अमरिका): नेपथ्यले अस्टिन सहरका दर्शकलाई लोकरक धुन सुनाउँदै यस वर्षको अमेरिका यात्रा प्रारम्भ गरेको छ । टेक्सासको यो राजधानी सहरस्थित हल ‘इमोज’ मा शनिबार बेलुकी ९ बजे नेपथ्य कन्सर्ट सुरु भएको थियो

अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा नेपाल डे परेड सम्पन्न भएको छ । न्यूयोर्कको व्यस्त शहर म्यानहाटन आईतबार दिनभर पञ्चेबाजा, भजन

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

खोटाङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले