११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ र नेपालमा गरी २०…

काठमाडौं । तातोपानी नाका २६ दिनदेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा नेपाल–चीनबीचको आयात–निर्यात प्रभावित भएको छ । बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएपछि तातोपानी नाकाबाट हुने व्यापार प्रायः ठप्प भएको हो । बाह्रबिसे–कोदारी सडकखण्डको भोटेकोसी गाउँपालिका–२ स्थित कोदारी (इको) क्षेत्रमा असार ३१ गते आएको पहिरोले सडक भासिएपछि

रोहितले स्थापना गरेको विरासतलाई अझ उचाईमा पुर्‍याउनु मेरो जिम्मेवारी होः…

काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई शुक्रवार एक औपचारिक कार्यक्रमका बीच बिदाइ गरेको छ

कपिलवस्तुमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडाैँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित तौलिहवा–भैरहवा सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन्। शुक्रबार बिमियाबाट पकडीतर्फ

वर्षमान पुनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, रोल्पाका बाढीपहिरो पीडितलाई एक महिनाको तलब…

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुनले रोल्पामा निरन्तर भइरहेको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे प्रधानमन्त्री बालेन्द्र

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित प्रेस ब्रिफिङमा कार्यालयका सहसचिव हेमराज अर्यालले समितिको गठनबारे जानकारी दिनुभएको हो ।

मानव अधिकार आयोगका ५२ प्रतिशतभन्दा बढी सिफारिस कार्यान्वयन भएनन्

संघीय संसदको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रवारको बैठकमा बोल्दै अध्यक्ष मगरले आयोगको स्थापनाकालदेखि हालसम्म गरिएका सिफारिसमध्ये ५२.६० प्रतिशत

नेपाल एयरलाइन्सलाई पीपीपी मोडलमा लैजानुपर्ने मन्त्री पौडेलको धारणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आमूल सुधारका लागि सार्वजनिक–निजी साझेदारी

हुम्लामा ५१ लाखभन्दा बढीको प्रतिबन्धित चिनियाँ मदिरा बरामद

काठमाडौं । हुम्लामा अवैध रूपमा नेपाल भित्र्याइएको प्रतिबन्धित चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ। नाम्खा गाउँपालिका–२, नावलथाङबाट प्रहरीले रु. ५१

‘भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्’: सभामुख…

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी सरकारले घनीभूत छलफल गरिरहेको

पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार बिहान ८ः१० बजे स्थानीय वीरु

लागुऔषधसहित एघार जना पक्राउ

काठमाडाैँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका

देउवालाई विश्वप्रकाशले भने–पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्नुस्

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उपसभापति शर्माले परिवर्तन र युवा सहभागितालाई विधि र पद्धतिअनुसार

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

काठमाडाैँ । गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि एन्टी स्नेक भेनम प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन सुरु

सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्‍यो

काठमाडाैँ । स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंश र रेबिजविरुद्धको खोप आएको छ । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक

सुनचाँदीको मूल्य घट्यो

काठमाडाैँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु चार हजार ६०० र चाँदी तोलामा रु

बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव भेटियो

काठमाडाैँ । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी महिलाको शव भेटिएको छ । गएराति अविरल वर्षासँगै पहिरोले घर

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

काठमाडाैँ । रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला

किशोर श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई बरामद गरिएका सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो

कास्कीको मोदी खोलाको बाढीमा फसेका तीन जनाको रोप रेस्क्युबाट सकुशल…

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा अलपत्र परेका तीन

ग्यास अभावका बेला होटललाई आवश्यकताभन्दा बढी मौज्दात नराख्न विभागको निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न होटल तथा फर्मको अनुगमन गर्दै ग्यास अभावका बेला आवश्यकताभन्दा बढी