५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?
पायक पर्ने स्थानमा नि:शुल्क आँखा शिविर सञ्चालन गर्दा…

ढोरपाटन, (बागलुङ) । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको सो तीन दिने नि:शुल्क आँखा

डाइलाइसिस सेवाले मिर्गौला पीडितलाई राहत

गलकोट, (बागलुङ) । नियमित मिर्गौलाको डायलाइसिस गराउँदै आउनुभएका यहाँका स्थानीय टेकनाथ शर्माले जिल्लाकै धौलागिरी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत

जो डाक्टर नभए पनि बिरामी निको पार्छन्…

घोडाघोडी, (कैलाली) । यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात

उपचारका लागि कांग्रेस सभापति देउवा र पत्नी आरजु सिंगापुर प्रस्थान

गत भदौ २४ गते जेन–जी आन्दोलन क्रममा आफ्नै निवास बुढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजुमाथि भौतिक आक्रमण भएको थियो

आपतकालीन अवस्था र विपद् व्यवस्थापनका लागि हेलीप्याड सहितको छुट्टै अस्पताल…

एकैचोटि गम्भीर प्रकृतिका धेरै बिरामी आउँदा उपचारमा समस्या गर्दा उहाँहरु आक्रोशित हुने र अन्य दुर्घटना पनि हुने सम्भावना रहन्छ ।

आँखा शिविरबाट तीन सय जना लाभान्वित

बेनी, (म्याग्दी) । धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित नि:शुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना

मुटु र दाँतको दुस्मन चिनी

चिनी भएको वस्तु खाएपछि यसले दाँतको इनामेल गालेर दाँतमा प्वाल पार्छ । बच्चाको आहारा जस्तो–बोतलबन्द दूध तथा पेय पदार्थहरुमा मिसाइएको

महेन्द्रनगर आँखा अस्पतालमा भारतीयको आकर्षण

दोधारा चाँदनी, (कञ्चनपुर) । भीमदत्तनगरस्थित महेन्द्रनगर आँखा अस्पताल भारतीय नागरिकको समेत उपचारको केन्द्र बन्दै गएको छ । सस्तो र गुणस्तरीय

स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा सेवा प्रभावित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको स्वास्थ्यचौकीको भवन जीर्ण बनेपछि सेवा प्रभावित भएको छ । तीस वर्षअघि निर्माण भएको

सहसचिव डा भूसालद्वारा शरीर दान घोषणा

आखिर खरानी हुने शरीर हो । ज्यान दान गरियो आजै । मरेपछि पनि काम लागूँ कसैका लागि ।

बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

दमौली, (तनहुँ) । भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा रु ३२ लाख ४५ हजारको लागतमा चारकोठे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ

डा. गोविन्द केसीले तोडे अनशन

काठमाडौं । डा. गोविन्द केसीले अनशन तोडेका छन् । गेटा मेडिकल कलेजमा उपचारत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर डा.

गुमेको ज्योति फर्किएपछि खुसी छन् रामेछापवासी

मन्थली, (रामेछाप) । यहाँका ज्योति गुमेका एक सयभन्दा बढीलाई नि:शुल्क आँखा शिविरमार्फत ज्योति फर्काइएपछि उनीहरू अत्यन्तै खुसी भएका छन् ।

जापानिज इन्सेफलाइटिसबाट १०३ सङ्क्रमति

काठमाडौँ । देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ

देवचुलीमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ निर्माण सुरु

नवलपुर, (नवलपरासी ब सु पू) । यहाँको देवचुली नगरपालिका–१७ मा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माणको काम धमाधम सुरु भएको छ ।

‘कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा’

कर्णाली । कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव

वीरगञ्जमा हैजा संक्रमितको संख्या ९३ पुग्यो, २७ जना आईसीयूमा

हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् । 

वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला

वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन

सङ्घीय राजधानी बाहिर पहिलो पटक कोशी अस्पतालमा नि: सन्तान क्लिनिक…

विराटनगर । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि नि:सन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्‍याएको छ । दैनिक

नेपालमै ऐतिहासिक रक्तदान, एकै दिन ५,०५७ पिन्ट संकलन

काठमाडौं । ब्रम्हाकुमारीज एवम् समाज सेवा प्रभागले एकै दिन ५ हजार ५७ पिन्ट रगत संकलन गरेको छ । यो नेपालको