८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ

बारा । बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा आज बिहानै एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको प्रहरीले जनाएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा सोमबार बिहानै स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार

बाबु छोराको एउटै चितामा अन्त्येष्टि

तुलसीपुर (दाङ) । सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका एकै घरका बाबु छोराको एउटै चितामा अन्त्येष्टि गरिएको छ

ॐ प्रकरण: पूर्वकुलपति उप्रेतीको स्पष्टीकरण, किन विवादमा आयो प्रज्ञाको नेतृत्व…

सर्वोच्चमा परेको रिटमा कुनै पनि रिट निवेदकले अहिले हल्ला भए जस्तो ओम प्रविष्टि कोशबाट हटाएको वा हटाउन लागे निवेदनमा उल्लेख

नेपालको राष्ट्रियताको चुरो नै मधेसमाः राष्ट्रपति पौडेल

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको मधेसमा नेपालको राष्ट्रियताको चुरो रहेको बताउनुभएको छ ।

पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर

पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् ।

ताप्लेजुङका पहिरो पीडितलाई एकीकृत आवास हस्तान्तरण

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका अस्थायी एकीकृत आवास कक्ष पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात

बिरामीको मृत्युको विषयलाई लिएर पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात भएको छ ।

मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको सातौँ वार्षिक साधारण सम्पन्न

काठमाडौँ । मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको सातौँ वार्षिक साधारण सम्पन्न भएको छ । बुधबारको साधारण सभाले आगामी २ वर्षका लागि

बालेन वार्ताका लागि आउनुभएको होइन– अभियन्ता ईः

सामाजिक सञ्जालमा अभियन्ता ईः ले भनेको छ, “मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्।”

अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न

न्यूयोर्क (अमेरिका), ।  न्यूयोर्कको रचेस्टर सोमबार सम्पन्न इन्ट्रा कप युवातर्फ फुटबलमा टिमाई स्क्वायड र भलिबलतर्फ रुकुम टिम विजयी भएका छन्

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गर्नुभएको छ । सोही अवसरमा उहाँले जानकी मन्दिरमा

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

काठमाडौँ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको विषय नेपालका अधिकांश विकास निर्माणका आयोजनाका साझा समस्या बनेका छन् ।

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक

पद्मश्री साहित्य पुरस्कार उपन्यास मनुलाई ,पद्मश्री साधना सम्मान वात्सायनलाई अर्पण…

चितवन । २०७९ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा। देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ लाई अर्पण गरिने भएको छ

हत्यामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ

भोजपुर।  कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ का ६७ वर्षीय

पूर्वराजा शाहको स्वागतमा उर्लिएको भक्तपुरवासी -फोटो फिचर

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गर्नुभएको छ । आईतवार अपरान्ह उहाँले तलेजु भवानीको दर्शन गर्नुका साथै

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गर्नुभएको छ ।

आन्दोलनले रोकिएको पढाइ दशैं बिदामा पूर्ति गर्न फेदीखोला गाउँपालिकाको निर्देशन

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षक आन्दोलनका कारण स्थगित भएको २ दिनको पढाइ घटस्थापनापछि सञ्चालन गर्न आग्रह गरेको छ ।

आरन व्यावसायीलाई कोइलाको अभाव

गल्याङ । विश्वकर्मा समुदायको पुर्खौली पेसाका रुपमा रहेको आरन व्यवसायका लागि कोइलाको अभाव हुन थालेको छ । कोइला बजारमा प्रयाप्त

क्रिकेट खेलाडीको पुरस्कार अझै आएन, तर आशावादी छौँ: कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताउनुभएको छ ।