© 2023
मनहरी । मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैँसेमा सुक्खा पहिरासँगै खसेको ढुङ्गाले

एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया रिहा भएका छन् ।

बिभिन्न स्थानमा शनिबार कृषि जन्य सामग्रीको स्टल राखिने गरी रैथाने कृषि हाट बजार सुरू भएपछि क्रेता र बिक्रेता दुबैको आकर्षण

उहाँले सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको
सन् १९१३ मा अमेरिकाको हुलाक सेवाले पार्सल पोस्टको सुरुआत गर्यो । त्यसअघि मेलबाट पठाइएका सबै प्याकेजहरूको तौल चार पाउण्ड (१.८

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा अजिङ्गर फेला परेको छ । करिब २२ केजी तौल भएको अजिङ्गर त्रिशूली नदी

काठमाडौँ ।अश्विनकुमार पुडासैनीद्वारा लिखित ‘समृद्धिको हुटहुटी’ ९सुशासन र समृद्धिका १०१ पाइला० नामक पुस्तक विमोचन भएको छ । दिव्या देउराली प्रकाशन

नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले सांसद शर्मालाई बिहीबार पक्राउ गरेको थियो । उक्त प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश जारी गरिएको छ ।

काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति भएसँगै महानगरले खहरे खोला खोल्न डोजर चलाएको हो ।

कमलामाई । सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो

गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ स्थित लापुबेँसीमा व्यावसायिकरूपले ‘ड्रागन फ्रुट’ खेती गरिएको छ । करिब सात रोपनी जमिनमा गरिएको उक्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौँ फर्कने क्रममा उनलाई विमानस्थलबाटै

विज्ञप्तिमा भनिएको छ, “सर्वपक्षीय उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी उक्त समितिमार्फत सत्य–तथ्यहरु पत्ता लगाई समस्याको समाधान गरियोस्, दोषी उम्कने

ढोरपाटन । हिउँद होस् या बर्खा । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल खाली नै हुँदैन । कालिगण्डकी नदिमाथि निर्माण भएको विश्वकै

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट सुमेरू

ब्युरोको अहिलेको अपरेशनमा काठमाडौँ उपत्यका र उपत्यका बाहिर गरि १५ जना चिकित्सक निशानामा रहेका बताईएको छ ।

तस्करीको कालोसूचीमा रहेका चिनियाँ नागरिक लिजिया लिन र लिउफुयानलाई चीन जान लागेका अवस्थामा विमानस्थलको अध्यागमन टोलीले पक्राउ गरेको हो ।

नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका ४० वटा काठका कलाकृति फिर्ता ल्याइएको छ ।

काठमाडौँ । मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जिपीएस प्रविधि (लोकोमो) सुरु भएको छ । घर, कार्यालय तथा सुरक्षित पार्किङबाटै