८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदै

काठमाडौं । आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । आज अपरान्ह ४ बजे मच्छिन्द्र बहालदेखि आज तीनधारा पाठशालासम्म हुनेछ । ५ बजेदेखि ६:३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, चैत्र १६ गते ५ बजेदेखि ६:३० बजेसम्मअसन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, १७ गते ४ बजेदेखि ६:३० बजेसम्म

आज चैते दशैं पर्व मनाइँदै

आज चैत्र शुक्ल अष्टमी । नेपालीहरुले चैते दशैँका रुपमा देशव्यापी रुपमा दोस्रो दशैँका रुपमा मनाउने गरेका छन् ।

वीरगञ्जमा नदी प्रदूषित गर्ने उद्योग कारवाहीमा

पोखरीया । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ । पटकपटक अनुगमन गरी कारबाहीको चेतावनी

बागलुङको एक सामुदायिक विद्यालय जहाँ ५२ जिल्लाका विद्यार्थी पढ्छन्

गलकोट । बर्दिया राधापुर नगरपालिका-९ कि शैलाजा थारु बागलुङको धौलागिरि बहिरा आवासीय माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत हुनुहुन्छ ।

मनमैजु नापी कार्यालयका सर्भेक्षकसहित २ जना एक लाख ७५ हजार…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कित्ता काट गर्न सहजीकरण गरिदिएबापत घुस लिएको आरोपमा नापी कार्यालय मनमैजुका सर्भेक्षकसहित २ जनालाई

बालकको मृत्युपछि पोखरी व्यवस्थापनमा चासो

पोखरा । गत फागुन ७ मा धारापानीका चार वर्षे बालक सुहान केसी बेपत्ता भए । उनको चारैतिर खोजी भयो तर

पदमार्ग बनेपछि ढोलठानको स्वरुप फेरियो

गलेश्वर । कुनैबेला पर्वत राज्यको राजधानी मानिएको ढोलठानस्थित पुरातात्विक महत्वको राजदरबारसम्म पुग्ने पदमार्ग निर्माण भएपछि अवलोकन गर्न पर्यटकको आवागमन बढ्न

विराटनगरमा तनावः १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

प्रदेशको नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावपूर्ण बनेको छ ।

अचेल बिक्न छाडे डालो, नाङ्लो र ठेकी

ढोरपाटन । दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ । यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ । मेलाको

सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे

स्याङ्जा । वालिङ ५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो ।

गुराँसको राजधानी तीनजुरेमा चैतमा पनि गुराँस फुलेन

किमाथाङ्का । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनका कारण विगतका वर्षमा

प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ युवा रिहा

गत मंगलबार नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी एक कार्यक्रममा उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई गरी

प्रदेश नामकरण विरोध : विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

कोशी प्रदेशको राजधानी विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । कोशी नामकरणको विरोधमा प्रदर्शनकारीले गरेको आन्दोलनका क्रममा झडप भएको

आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह

दाङ । घोराही उपमहानगरपालिका–१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्गे दहको मनमोहक दृश्यले त्यहाँ अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेकोे छ

सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छ: सभापति लामिछाने

तपाईहरुको मुद्दामा टेकेर आफ्नो राजनीतिको रोटी सेक्न होइन, वास्तविक पीडितहरु हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईहरुलाई साथ दिनको लागि हामी आएका

खुलामञ्च निषेधित क्षेत्र होइन ,तर शिविर बनाएरै राख्न गरिएको तयारीहरु…

न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रीपरिषदले दिनु पर्ने हो । पिडितहरुलाई शिविर होइन, आज नै न्यायको

जसले चैते दसैँमा डाला, नाङ्ला बेचेर वर्ष गुजार्थे

वर्षभरि निगालोका डाला, नाङ्ला, डोका र भकारी बुनेर बुढाथोकीले वर्षभरिको खर्च पुर्याउँथे मेलाबाट ।

एकै स्थानमा भेटिएका नौवटा बम सेनाद्वारा निष्क्रिय

कावासोती । पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम

मिटरब्याजीहरुको खुलामञ्च अगाडि प्रदर्शन (फोटोफिचर)

११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले खुलामञ्च अगाडि प्रदर्शन गरेका छन् ।

मधेस केन्द्रित साना ४ दलले गरे मोर्चा गठन

काठमाडौँ । मधेश केन्द्रित साना ४ दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन् । मधेस केन्द्रित साना दलहरू तराई–मधेस लोकतान्त्रिक