४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
आफ्नै घरमा आगो लगाउने पक्राउ

गुल्मी । मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका‐६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकारी दिनुभयो । परियारले मादक पदार्थ सेवन गरी आइतबार राति आफु बस्ने घरमा आगो

सन्दीपको मुद्दाको पेशी वैशाख १६ गते

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आगामी पेशी बैशाख १६ गतेलाई तोकिएको छ ।

हज समितिको अध्यक्षमा इश्रामुल्ला मियाँ

काठमाडौँ । केन्द्रीय हज समितिको अध्यक्षमा इश्रामुल्ला मियाँ नियुक्त भएका छन् । ६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय अन्तर्गत

शिशु जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु

सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ ।

सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज तोकिएको सुनवाइ स्थगित भएको छ ।

मनसरामा मैले पाएको पात्रको अभिनय अरु कसैले गरेको हेर्न मन…

काठमाडौँ । अभिनेता दयाहाङ राईले चलचित्र मनसरामा आफूले निभाएको भुमिका अर्को व्यक्तिबाट हेर्न इच्छुक भएको बताउनुभएको छ । सोमवार ललितपुरमा

खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली

गलेश्वर । वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित छन् । लामो खडेरीले

दोधारा चाँदनी सुक्खा बन्दरगाह: जग्गा प्राप्तिमा ढिलाइ

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिमा भइरहेको ढिलाइका कारण आयोजना अघि बढ्न सकेको छैन ।

हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ: प्रधानमन्त्री दाहाल

उहाँले पहिलाको जस्तो गरेर हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा आफूहरु नरहेको जिकिर गर्नुभयो ।

के वामपन्थी के गैरवामपन्थी सबै राजनीतिक दलहरूको आ–आफ्नो पार्टीले लिएको…

राजनीतिक उपलब्धिबाट देश र जनता लाभान्वित नहुने मात्र होइन लोकतान्त्रिक राजनीतिक प्रणालीले समेत आलोचनाको भागिदार बन्नु पर्दछ । त्यसैले राजनीतिक

आगलागीमा घर जलेपछि दुई परिवारको विचल्ली, लाखौँको क्षति

बरहथवा । सर्लाहीको दुई स्थानमा लागेको आगोबाट दुई परिवारको विचल्ली भएको छ । आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति भएको छ

ढोरबाराहीको भेटीघाटी पारदर्शी बनाइँदै

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरको भेटीघाटी तथा दान सार्वजनिक गर्न थालिएको छ । मन्दिरमा चढाइएको

मधु मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी

सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ ।

भोलि सार्वजनिक बिदा

सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ

गोदार । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार

मन्त्रिपरिषद् बैठक बस्दै, १२ वटा अध्यादेश सिफारिस गर्ने तयारी

बैठकमा संघीय संसद्को बजेट अधिवेशन आह्वानका विषयमा पनि छलफल हुने छ ।

गर्मी बढेसँगै आगलागी घटना बढ्दै

सुदूरपश्चिम । कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–६ का १५ किसान परिवारको १० बिघा गहुँ खेतमा आगलागी हुँदा बाली जलेर नष्ट

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिवेदन नबुझाउने दललाई

पश्चिम भारतमा सडक दुर्घटनामा ९ को मृत्यु

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार बिहान भएको सडक दुर्घटनामा १८ देखि ३० वर्ष उमेर समूहका कम्तीमा नौ

विद्यार्थी भर्ना गर्न विद्यालयहरुको घरदैलो

वीरगञ्ज । नयाँ शैक्षिकसत्र सुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो सुरु गरेका छन् । महानगरअन्तर्गतका