५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसियाडः पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइनलमा

नेपालका खेलाडीहरूले भरमग्दुर प्रयत्न गरे पनि चीनको हान्झाउमा जारी एसियाडमा कुनै पनि खेलमा नेपाली खेलाडीले पदक ल्याउने सम्भावना झिनो बन्दै गएको छ । बिहीबारका खेलहरूमा नेपालको प्रदर्शन निम्न बमोजिम छः पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइनलमा हाङझाउमा नेपाल जारी १९औं एसियाली खेलकुदमा पुरुष टिम ब्याडमिन्टनको क्वार्टरफाइनलमा पुगेको छ । बिनजियाङ जिम्नाजियम कोर्टमा

मनाइयो इन्द्रजात्रा पर्व – फोटो फिचर

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाईएको छ ।

दुई महिनापछि खुल्यो सुप विश्वविद्यालयको ताला

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा

सात सय २३ बढी भारतीय धार्मिक पर्यटक एकै पटक नेपालमा

काठमाडौँ । विश्व पर्यटन दिवस सन्र्दभमा नै एकै पटक ७२३ भारतीय धार्मिक पर्यटक नेपाल आएका छन् । नेपालका धार्मिक तीर्थस्थलमा

एसियाली खेलकुद: नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी

डडेलधुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरु हुने

दोधारा चाँदनी । सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी)  सञ्चालनको अनुमति पाएको छ ।

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुन: उत्पादन सुरु

मकवानपुर । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुन: उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको

ईन्द्रजात्रा हेर्न न्युरोडबाटै हिँडेर बसन्तपुर पुग्नुभयो राष्ट्रपति

ईन्द्रजात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेलसहित भिभिआइपीहरू न्युरोडबाटै हिँडेर पुग्नुभएको छ ।

अछाममा एक गर्भवतीको हिलोकोप्टरमार्फत उद्धार

अछाम । अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मङ्गली थापाको आज

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस

अछाम । अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ । उनीहरु वर्ल्ड रेन्बो फेमली नामक समूह अन्तर्गत

चिकित्सकहरुको प्रदर्शन आज पनि जारी

चिकित्सकहरुले काठमाडौँ केन्द्रीत प्रदर्शनलाई आज पनि जारी राखेका छन् ।

एसियाली खेलकुद: महिला फुुटबलमा नेपाल बंगलादेशसित खेल्दै

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ अहिले नेपाल र बंगलादेशबीच खेल भइरहेको छ । समूह ‘डी’मा रहेका

पल शाह अनुबन्धित चलचित्र ‘मायावी’को छायांकन सुरु

काठमाडौँ ।  निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को छायाकंन सुरु गरिएको छ । केही दिन अघि

पाकिस्तानी टोलीले विश्वकप खेल्न सात वर्षपछि भारतीय भूमिमा पाइला टेक्यो

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ मा सहभागी हुन पाकिस्तानी टोली भारत पुगेको छ । भिसा जारी भएको एक दिन

प्रधानमन्त्री मानसरोवरमा -फोटो फिचर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर पुग्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार तिब्बतको ल्हासा

इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनाको स्वागत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन

विप्लव पुत्र डा प्रकाश र डा मान्यताले गरे जनवादी विवाह

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा प्रकाश चन्द र डा मान्यता थापाले प्रगतिशील विवाह

चिकित्सकमाथिका आक्रमण बन्द गर– मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले कुनै पनि बहानामा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण, दुर्व्यवहार एवं कुटपिट नगर्न, स्वास्थ्य संस्था जस्तो संवेदनशील ठाउँमा तोडफोड र आक्रमण

महिला मन्त्रीको बदनियतपूर्ण निर्णय, निर्णय एउटा कार्यान्वयन अर्को

नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ को नियम २१ मा मन्त्रिपरिषद्मा सम्बन्धित मन्त्रालयबाट विभागीय रायसमेत राखी प्रस्ताव पेश गरेपछि मन्त्रिपरिषद्ले सो