२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट ६२२ वटा सरकारी सवारी साधन…

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको चरम दोहन र प्रशासनिक बेथिति अन्त्यका लागि सुशासनको ठोस कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुन विपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु

जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं । अन्तरराष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले नौबुँदे घोषणापत्र सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घटेर दुई हजार ७७० दशमलव २६ बिन्दुमा कायम भएको

संविधान संशोधनका लागि सरकार सक्रिय, कार्यदलद्वारा सरोकारवालासँग छलफल तीव्र

सरकारले संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्र बनाएको छ। ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत सरकारले संशोधन प्रक्रिया अघि बढाएको

‘लालीबजार’ प्रदर्शनमा अदालतको रोक, २२ वैशाखसम्म हलमा नदेखाइने

काठमाडौँ । लालीबजार चलचित्रको प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ। मंगलबार न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले

संसद रोकेर सरकारले ल्यायो दुई अध्यादेश, अध्ययन गर्दै राष्ट्रपति

राष्ट्रपति समक्ष सिफारिस गरिएका दुबै अध्यादेश राष्ट्रपति कार्यालयमा आइपुगेका र राष्ट्रपति कार्यालयले दुबैको अध्ययन गरिरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार

काठमाडौं । बाँकेमा आर्थिक वर्ष २०८२/८३ को अहिलेसम्म १५६ वटा विभिन्न वन्यजन्तुको उद्धार गरिएको छ । जैविक मार्ग आसपासमा बढेको

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म काठमाडौँ

नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु

काठमाडौं । नेपालगन्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सञ्चालनमा

चितवनका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

काठमाडौं । चितवनका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकाले स्थानीय तहबाटै

आर्थिक राहतको व्यवस्थाका लागि निर्माण व्यवसायीको माग

इन्धनलगायतका निर्माण सामग्रीहरुमा चर्को मूल्यवृद्धि भईरहेका बेला मंगलवार निर्माण व्यवसायीहरुले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाउँदै

व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र

नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्यो,‘डेटा टु डिसिजन’ मा जोड

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुगेको प्रक्षेपण गरेको छ ।

विलासिताका वस्तु तथा सेवामा लाग्दै आएको उच्च करदर घटाउनुपर्छ: उपाध्यक्ष…

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तु तथा सेवामा लाग्दै आएको उच्च करदर घटाउन सरकारसँग माग

इलामको चुलाचुलीका सडक धमाधम कालोपत्रे

काठमाडौं । इलामको चुलाचुली गाउँपालिकाका अधिकांश सडक कालोपत्र गरिएको छ । सङ्घीय सरकार, कोशी प्रदेश सरकार र गाउँपालिकाको बजेटमा टोलटोलमा

देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने

सरकारसँग निर्माण व्यवसायीहरुको मागः तत्काल आर्थिक राहतको व्यवस्था गरियोस्

काठमाडौँ । निर्माण व्यवसायीहरुले निर्माण उद्योगमा आपतकाल घोषणा गरी आफूहरुलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । इन्धनलगायतका

१८८ जनाले लिए मुस्ताङमा गर्भपतन सेवा

काठमाडौं । मुस्ताङको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सेवा थालनी

खड्का समूहको बैठक धुम्बाराहीमा सुरु

धुम्बाराहीस्थित होटल स्मार्टमा जारी बैठकमा खड्का समूहका शीर्ष नेतासहित १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु तथा उपत्यकामा उपलब्ध

नौ महिनामा भित्रिए १५ हजार विद्युतीय अटोरिक्सा

भन्सार विभागको २०८२ चैत महिनासम्मको विवरणमा चालु आर्थिक वर्षको नौ महिनामा भारत र चीनबाट १४ हजार ८७८ थान विद्युतीय अटोरिक्सा