• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
निर्वाचन आचारसंहिताको ६ विषयमा एमालेको असहमति

काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका छ विषयमा असहमति जनाएको छ । आइतबार एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोग पुगेर असहमति प्रकट गरेको हो । टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाएको छ । आयोगमा एमालेले बुझाएको

महन्थ ठाकुर डिस्चार्ज

काठमाडौँ । स्वास्थ्यमा समस्या आई काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचाररत लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर डिस्चार्ज हुनुभएको छ

गोविन्द बन्दीले लिए कानूनमन्त्रीको सपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला गोविन्दप्रसाद शर्मा कोइरालालाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ

निर्वाचन आयोगसमक्ष प्रकाण्डको चुनावमा भाग लिने वातावरण बनाउन माग

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगसमक्ष स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन माग

गोविन्द बन्दी कानूनमन्त्रीमा नियुक्त, बडू उद्योगमा जाने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गोविन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको छ । हाल सो मन्त्रालय

भरतपुरको नेतृत्व कांग्रेसले छाड्न हुदैन भन्दै नेताको घरदैलोमा चितवनका नेताहरु

चितवनबाट आएको काग्रेस टोलीले पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टीका अन्य पदाधिकारीहरुलाई समेत यस बिषयमा ध्यानकर्षण मूलक दवाब दिने भएका

मन्त्री भुसालद्वारा खोकनामा नागरिक स्वाथ्य सेवा केन्द्रको सुरुआत

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र

आचारसंहिता पालना होस् : पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण

ठूला योजनाहरु अघि बढाउँदा प्रतिफल विश्लेषण गर्न जरुरी छ :…

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले चालू योजनाहरु छिटो सम्पन्न गर्ने काममा लाग्न सरकारलाई सुझाव दिनु

आगामी आवको बजेटमा सहकारीलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सहकारी क्षेत्रका अभियन्ताहरूले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरेका छन् । आगामी

गठबन्धनमा चुनावमा जाने सहमति भइसकेको छ : अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भइ सकेको बताउनुभएको छ

सत्ता गठबन्धनको निर्देशन – तालमेलबारे २६ गतेसम्म निर्णय दिनु

काठमाडौं । सत्तारुढ दलहरुको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे २६ चैतसम्म निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ

‘राप्रपा नेपाल प्रतिकूलतालाई चिर्दै अघि बढ्छ’

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीले प्रतिकूलतालाई चिर्दै उच्च मनोबलका साथ अघि बढ्ने बताएका छन् ।

कमल थापाका भतिज अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिए

काठमाडौं । अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।

गठबन्धन सरकार कुहिएर झर्छ – केपी ओली

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताउनुभएको छ ।

दलहरुले संघीयताको औचित्यपुष्टि गर्न सकेनन्:बिज्ञहरु

अहिलेको संघीयता कार्यान्वयन गर्ने सिलसिलामा भएका समस्याहरु एउटा डुप्लिकेशन, ओभरल्यापिङ र प्रकाशन यी तीन समस्या छ । संयन्त्रमा पनि वर्किङ

चोभारको बन्दरगाह शिलान्यासमा कांग्रेसले विरोध गरेको ओलीको आरोप

काठमाडौँ। प्रमुख विपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न लाग्दा नेपाली कांग्रेसले विरोध गरेको बताएका

महन्थ ठाकुर अस्वस्थ, भैरहवाबाट काठमाडौँ ल्याइयो

पार्टी कामको सिलसिलामा भैरहवा पुगेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर अस्वस्थ हुनुभएको छ ।

निर्वाचन शान्तिपूर्ण बनाउन मुख्यमन्त्रीको निर्देशन

बलेवा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको

स्थानीय तहको निर्वाचन: जुम्लामा १४ राजनीतिक दल प्रतिस्पर्धामा उत्रिने

खलङ्गा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लामा १४ राजनीतिक दल प्रतिस्पर्धामा उत्रिने भएका छन् ।