२६ असार २०८३, शुक्रबार
,
Latest
माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न गणेश कार्कीको आग्रह मौद्रिक नीतिप्रति डेरी एसोसिएसन सकारात्मक, कार्यान्वयन प्रभावकारी बनाउन आग्रह अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी सुनचाँदीको मूल्य बढ्यो बागलुङमा बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वविद्यालयको पाठ्यक्रममा समावेशिताको विषय समावेश हुनुपर्ने

काठमाडौं । सञ्चार क्षेत्रका विज्ञ तथा प्राध्यापकले समावेशिताको विषयवस्तुलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् । जागरण मिडिया सेन्टरद्वारा यहाँ आज आयोजित ‘विश्वविद्यालयको पत्रकारिता शिक्षामा समावेशिता’ विषयक अन्तरक्रियामा उहाँहरुले पत्रकारिता अध्ययन हुने विश्वविद्यालयको पाठ्यक्रमबारे अध्ययन÷/अनुसन्धान गरी नीतिगत सुधारसँगै समावेशिताको विषय वस्तुलाई समावेश गर्नुपर्ने धारणा राख्नुभयो । 

महिला फुटबल टोलीको बन्द प्रशिक्षण शुरु

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ ।   एएफसी महिला एसियन कप–२०२२ छनोटको

भारतीय दूतावासद्वारा नेपाली विद्यार्थीलाई छात्रवृत्ति आह्वान

काठमाडौं । नेपालका लागि भारतीय दूतावासले भारतका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई मेरिटका आधारमा दिइने  पूर्ण छात्रवृत्तिका लागि आह्वान गरेको छ

अदालतले तीसलाख जरिवाना तोकेपछि फरार रहेका दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु ३० लाख जरिवाना भएपछि फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

मन्त्रीपरिषद् बैठक सम्पन्न, यी हुन् सरकारले गरेका निर्णय

काठमाडौं । सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।  सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सिन्धुपाल्चोक र

स्वास्थ्य सचिवमा डा. रोशन पोखरेललाई बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई बढुवा गर्ने निर्णय गरेको

खोप दाता राष्ट्रलाई धन्यवाद दिँदै थप खोप सहयोगका लागि आह्वान…

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप दिने दाता राष्ट्रहरूलाई धन्यवाद दिँदै खोप उत्पादक तथा अन्य राष्ट्रहरूलाई कोभिड खोपमा

बुधवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले यही साउन ६ गते सार्वजनिक बिदा दिने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गते

सुजिता भण्डारी मृत्यु प्रकरणः परिवारले शव बुझेपछि देवघाटमा अन्त्येष्टि गरियो

चितवन । असार ११ गते बिहानै घरबाट हराएकी सुजिता भण्डारी जंगलमा मृत भेटिएकी थिइन् ।  सोमबार शव बुझेर परिवारले देवघाटमा दाहसंस्कार

१८ दिनपछि खुल्यो कालीगण्डकी करिडोर

बलेवा । बागलुङको दक्षिणक्षेत्र १८ दिनपछि सडक सञ्जालसँग जोडिएको छ । गत असार १८ गतेदेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक र कालीगण्डकी

पार्टीको कारवाहीपछि २२ सांसदसहित माधव नेपाल आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा (एमाले) का २२ सांसदसहित वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका

एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको

जापान पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीले जापान पठाईदिन्छु भनि रकम ठगी गर्नेलाई आज पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सामाजिक सञ्जाल

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ४ः३० बजेबाट बैठक जारी रहेको

सोमबार थपिए २४४५ संक्रमित, १२५८ निको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

कोरोना माहामारी बीच साउने सोमबार पशुपतिमा जे देखियो (भिडियो सहित)

काठमाडौं । भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । कोरोनाका

माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । 

सिक्सर पेस्तोल सहित ३ जना पक्राउ

रौतहट । मौलापुर नगरपालिका-५ स्थित मौलापुरदेखि कलैया जाने सडकबाट १ थान सिक्सर पेस्तोल सहित भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने

सप्तरीमा पोखरीमा डुबेर बालकको मृत्यु

राजविराज । सप्तरीको महदेवा गाउँपालिका–४ बलियामा आज डुबेर एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोहम्मद मुस्ताकका सात वर्षीय