७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?
ग्रिजम्यान बने विश्वका छैटौं महँगा खेलाडी !

काठमाडौं । बार्सिलोनाले फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजम्यानलाई अनुबन्ध गरेको छ ।बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी क्लब एट्लेटिको म्याड्रिडबाट १२० मिलियन युरोमा (१४ अर्ब ७८ करोड रुपैयाँ) ग्रिजम्यानसँग सम्झौता गरेको हो। लामो अन्यौलतापछि एथ्लेटिको मड्रिडका ग्रिजम्यान नाउक्याम्पमा आउने भएका हुन् । २८ वर्षीय विश्वकप विजेताले स्पेनिस च्याम्पियनसँग ५ वर्षे सम्झौता गरेका छन्

बाढी, पहिरो पीडितको उद्धार र राहतमा जुट्न नेता कार्यकर्ताहरुलाई नेकपाको…

काठमाडौं ­­। सत्तारुढ नेकपाले बाढी, पहिरो पीडितको उद्धार र राहतमा सक्रियतापूर्वक जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । प्रधानमन्त्री केपी

नेपालद्वारा मलेसिया ७ विकेटले पराजित, पारसको सानदार ब्याटिङ

क्वालालम्पुर । पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियामा भएको मलेसियाविरुद्ध टी–ट्वीन्ट सिरिज अन्गर्तगत पहिलो खेलमा सानदार जित हात पारेको

विनोद चौधरी बेपत्ता, खोजिकार्य जारी

काठमाडौं । राजधानीको बल्खु खोलाले बगाएर एकजना बेपत्ता भएका छन् । ग्यास सिलिन्डर बगाएपछि समात्न गएका विनोद चौधरीलाई बाढीले बगाएको

देशभर बाढी, पहिरो र डुबान कारण १२ जनाको मृत्यु

काठमाडौ‌ं । बिहिबार बेलुकादेखि परेको अबिरल वर्षासंगै आएको बाढी, पहिरो र डुबान कारण देशभरको जनजीवन प्रभावित भएको छ । देशका

चार घण्टादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन

अविरल बर्षासंगै विपतबाट हुने क्षति रोक्न सरकारको यस्तो छ तयारी

काठमाडौं । मनसुन सक्रिय भएसँगै मुलुकमा विपतबाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा

कांग्रेसका महामन्त्री कोइरालालाई आईलाग्यो यस्तो आपत

काठमाडौं । शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकका जादै गर्दा नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला चढेको गाडी टेकुको बागमती

पहिरोमा परी तिन जनाको मृत्यु, चार बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर पुर्दा बनेपा नगरपालिका–३ चुनातालका दुईको मृत्यु हुनाका साथै अन्य दुई घाइते

जापानी सहयाेगमा निर्मित प्रसूति गृहको मूल भवन पुनःनिर्माण सम्पन्न, सेवा…

काठमाडौँः भूकम्पले क्षतिग्रस्त परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको मूल भवन जापानी सहयाेगमा पुनःनिर्माण सम्पन्न भएको छ । नवनिर्मित भवनको

पृथ्वीराजमार्ग अवरुद्ध, सवारी साधन रोकिए

मुग्लीन । पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ

वर्षाले विराटनगरका अधिकांश वडा डुबानमा

विराटनगर । तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा

खोलाले बगाउँदा बालक बेपत्ता

पाँचथर । खोला तर्ने क्रममा एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन

सप्तकोशीमा खतराको बत्ती बालियो, २३ वटा ढोका खोलिए

काठमाडौं । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि निकासीको लागि २३ वटा ढोका

पहिरोमा परी ३ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं । अविरल वर्षाको कारण आएको पहिरोमा परी काभ्रे र रामेछापमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत

नेपालगञ्जबाट उडेको यती एयलाइन्सको विमान दुर्घटना

काठमाडौं । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिकोविमान त्रिभुवन अन्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएको छ । अवतरणको क्रममा यतीको

अविरल वर्षाका कारण देशभर कहाँ के भो, यस्तो छ पछिल्लो…

काठमाडौं । अविरल वर्षाका कारण देशभर सडक अवरुद्ध भएका छन् भने कुनै-कुनै स्थानमा पहिरो समेत गएको छ । कहाँ के

पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन जटिल

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकामा भएका साँघुरा सडक समयमा कालोपत्र नहुँदा

मध्यरातमा बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान घट्यो यस्तो घटना

धरान । उपचारको क्रममा रहेको शिशुलाई चोरी गर्ने दुई महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ । धरानस्थित विपी

वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार घूस सहित पक्राउ

धरान — अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियार सहित दुई जनालाइ घूससहित रंगेहात