१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हङकङमा प्रदर्शनकारीहरुलाई खुर्सानीको धुलो प्रहार

काठमाडौं । हङकङमा सरकारविरोधी प्रदर्शनले विकराल रुप लिएको छ । प्रदर्शनकारीहरुले विमानस्थललगायत सहरका मुख्य सडकहरु अवरुद्ध गरेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि आइतबार खुर्सानीको धुलो प्रहार गर्दा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीहरुले विमानस्थल जाने रेलवे सन्चालन गर्न नदिँदा सयौं यात्रीहरु पैदलै विमानस्थल पुग्ने गरेका छन् । सरकारविरोधी प्रदर्शनमा सहभागी लाखौं प्रदर्शनकारीहरुमध्ये

प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि शुक्रबार स्वदेश फर्किने भएका छन् । नेकपा संसदीय

डोरिअन आँधीः पश्चिमी बहामसमा क्याटगरी पाँचको शक्तिशाली आँधी

काठमाडौं । प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा डोरिअन नामक क्याटगरी पाँचको शक्तिशाली समुद्री आँधी उत्तर पश्चिमी बहामस पुगेको छ।स्थानीय

एटिएमबाट पैसा लुट्ने चिनियाँ गिरोहका थप एकजना पक्राउ, फरार दुईको…

काठमाडौँ । एटिएमबाट पैसा लुट्ने चिनियाँ गिरोहका थप एकजना पक्राउ परेका छन्। उनलाई त्रिभुवन विमानस्थलबाट आइतबार राति सु लुसली नामका

कक्षा १२ मा पढ्ने किशोरी दश दिनदेखि सम्पर्कविहीन

वालिङ । यहाँकी एक किशोरी १० दिनदेखि काठमाडौँबाट सम्पर्कविहीन भएकी छन् । स्याङ्जाको चापाकोट–९ घर भई काठमाडौँ बसुन्धारामा बस्दै आएकी

निःशुल्क भएन सरकारी शिक्षा, शिक्षक भन्छन्, शुल्क उठाउनु बाध्यता हो

दाङ । सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ। सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै

तीजको व्रतबारे शास्त्रले के भन्छ ? व्रत कसले बस्दा उपयुक्त

काठमाडौं । तीज महिलाको पर्व भएको र महिलाराम्रो पति पाइयोस भनी पतिको दीर्घायुको कामनाका बस्ने भन्ने चर्चा पाइन्छ। तर महिला,

भारतीय अर्थव्यवस्थाको अवस्था अति चिन्ताजनक: पूर्व प्रधानमन्त्री सिंह

नयाँदिल्ली । भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भारतीय अर्थव्यवस्थाको अवस्था अति चिन्ताजनक रहेको बताएका छन् । मनमोहन सिंहले नरेन्द्र मोदी

‘विप्लव’का नेता हौँ भन्दै रकम असुल्ने तीन जना पक्राउ

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हौँ भन्दै धम्की दिएर रकम असुल्ने तीन जनालाई प्रहरीले

घुस लिएको आरोपमा दुई प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र

उत्खनन् भएन दाङको पेट्रोल खानी

– दीपक बोहरा तुलसीपुर । विज्ञहरुको एक टोलीले अनुगमन गरेर २०२८ सालमै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मा पेट्रोल

बहमास खतरनाक आँधीको चेतावनी

काठमाडौं । बहमासमा डोरियन हावाको कडा गतिबाट आउने खतरनाक आँधीको चेतावनी दिइएको छ । अमेरिकामा आँधी सम्बन्धी सूचना दिने निकाय

शेयर बजार: नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको आज

पशुपतिमा तीजको तयारी पूरा

काठमाडौं । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति

सरुवा गरिएका सहसचिवहरुलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा सरुवा गरिएका वरिष्ठतम सहसचिवहरुलाई तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन निर्देशन

प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया बुधबार सकिने

काठमाडौं । सिंगापुरमा स्वास्थ्य उपचार गराइराखेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया बुधबार सकिने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन

उपसमिति प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिले आफ्नो प्रतिवेदन

प्रभु बैंकको नयाँ बानेश्वर शाखा कार्यालय उद्घाटन

काठमाडौं । प्रभु बैंकको काठमाडौं महानगरपालिका वडा नं. १० मध्य–बानेश्वरमा अवस्थित शाखा कार्यालय नयाँ बानेश्वरमा स्थानान्तरण भई कारोबार शुरु भएको

डेङ्गु रोग स्वास्थ्य मन्त्रालयले मात्र नियन्त्रण गर्न सक्दैन: राज्यमन्त्री डा.…

काठमाडौँ । पछिल्लो समय देशका ४५ भन्दा बढी जिल्लामा देखापरेको डेङ्गु रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो एकल

१३ औं साग: भलिबलका लागि पहिलो चरणमा १८ खेलाडी छनोट

काठमाडौं । १३ औं साग भलिबलका लागि पहिलो चरणमा १८ खेलाडी छनोट भएका छन् । बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट