२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आजको मौसमः भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । साथै गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरुका थोरै भू–भागहरुमा हल्का देखी मध्यम

ललिता निवास प्रकरणः आज पनि सुनुवाइ

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने

लेखा परीक्षण नगर्ने ३९ दललाई सात हजार जरिवाना गर्ने निर्वाचन…

निर्वाचन आयोगले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश नगर्ने ३९ राजनीतिक दललाई जनही रु. सात हजारका दरले जरिवाना

ललिता निवास प्रकरणको ‘हेर्दाहेर्दै’मा, भोलि सुनुवाइ हुने

उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी

काठमाडौंमा सवारी साधन पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा दुई पाङग्रेको २५…

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । महानगरपालिकाका उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी

सप्तकोशी किनारमा युवतीहरूबीच हानाहान, एक जना पक्राउ

काठमाडौँ । सप्तकोशी किनारमा युवतीहरूबीच हानाहान भएको छ । सुनसरीको बराहाक्षेत्र नगरपालिका–१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ अहिले सामाजिक सञ्जालमा

गलेश्वरधामा भक्तजनको घुइँचो

बेनी । म्याग्दीको बेनीनगरपालिका –९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार

हिन्दू राष्ट्र पुनःस्थापनार्थ राप्रपाको धार्मिक यात्रा-फोटो फिचर

उहाँले भन्नुभयो 'आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरुलाई गोलबद्ध गर्दै राप्रपा अघि बढ्छ ।'

गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न पीडितहरुको माग

विसं २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा दिउँसो १ः४५ बजे तत्कालीन नेकपा माओवादीले गरेको सभामा उपेन्द्र यादव नेतृत्वको

एक्काइस वर्षपछि रेल चढ्न पाउँदा…

विसं २०५९ को बर्खे भेलले बिग्ही नदीको पुल भाँसिएपछि रेल सेवा बन्द भएको थियो । त्यसपछि बाँतरको जनकपुर आवतजावत पातलिएको

हराउँदै लुतो फाल्ने चलन

ढोरपाटन । आज साउन १ गते अर्थात साउनेसङ्क्रान्ति बागलुङका छन्त्याल तथा अन्य समुदायले ‘लुतो फाल्ने’ गर्दछन् । बिहानदेखि साँझसम्म चेलिबेटी

एलओडीका म्यानेजरसहित २ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडीका म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बालिकालाई

देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौँ । सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउने सोमबारका लागि आज

सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं । सार्वजनिक यातयातको भाडा घटेको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएसँगै सार्वजनिक यातायातको भाडा घटेको हो

सर्वोच्चले साउन ७ सम्म बन्दी प्रत्यक्षीकरण बाहेक अन्य मुद्दा नहेर्ने

आर्थिक वर्षको अन्त्यमा थाँती रहेका कामहरुको आन्तरिक व्यवस्थापन गर्नुपर्ने भएकाले सर्वोच्चमा साउन ७ गतेसम्म बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनबाहेक अन्य

१० वर्ष साउदीमा बसेर फर्किएपछि व्यावसायिक पशुपालन

जानकी । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्नुहुन्छ । उहाँले तयार पार्नुभएको ३५ लिटर

बालुवाटार प्रकरण: सचिव राउत सहित अन्य ४ को बन्दी प्रत्यक्षीकरणको…

सचिव राउत र व्यवसायीगुरुङ सहित पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह र मालपोतका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गर्नुभएको रिटको सुनुवाई

काठमाडौंबाट फोहोर लिएर गएका टिपरलाई सिस्डोल र बन्चरेडाँडाका स्थानीयको अवरोध

काठमाडौं । सिस्डोल र बन्चरेडाँडाका बासिन्दाले काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न प्रतिबन्ध लगाएका छन् । सरकार र काठमाडौं महानगरसँग भएका सहमति

कहाँ गयो हाम्रो तिउरी ? कहाँ गयो लुतो फाल्ने चलन?…

नेपालमा साउन महिनाका लागि मात्रै चुरा पोते मेहन्दीको आयात वार्षिक २ अरव भन्दा बढिको हुने गर्दछ । हामीले बाल्यकालमा बटुल्ने

न्यून वर्षाको असर, असार सकिँदा गोरखामा ५० प्रतिशतमात्र रोपाइँ

असारको महिना सकिनै लाग्दा गोरखा जिल्लामा अहिलेसम्म ५० प्रतिशतमात्र रोपाइँ सकिएको छ । अघिल्ला वर्षमा यतिबेला झन्डै ७० प्रतिशत क्षेत्रफलमा