२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एक सय किलो सुन बरामद प्रकरण: एजेन्टसहित छ जना पक्राउ

काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन

अन्नपूर्ण पदमार्गमा साढे छ महिनामै भित्रिए २० हजार पर्यटक

पर्वत । विश्वमै पदयात्राका लागि ख्याति कमाएको राउन्ड अन्नपूर्ण क्षेत्रमा पछिल्लो साढे छ महिनामा झन्डै २० हजार पर्यटक भित्रिएका छन्

रसुवामा लम्पी स्किनबाट एक सय ५९ पशु मरे

रसुवा । रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका

राजनीतिक विवादमा अदालतको अनुचित प्रवेश के हो ?

संविधान कार्यान्वयनमा सिर्जना भएका मुद्दाहरुको गाम्भीर्यताको अध्ययन नगरि सबै खालको संबैधानिक विवादलाई अदालतमा प्रवेश गराई परीक्षण गर्नु त्यति शोभनीय हुँदैन।

अठार अर्ब नाफामा आयल निगम

रुस–युक्रेन युद्धका कारण अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो ।

१४ वर्ष कैद सजाय तोकिएका शेरचन पक्राउ

काठमाडौँ । व्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेस गरेको छ

काठमाडौंँ उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौंँ उपत्यका ट्राफिक

साँगा बस दुर्घटना अपडेटः सात जना घाइते

काठमाडौं । काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बस भक्तपुरको साँगामा दुर्घटना हुँदा सात यात्रु घाइते भएका छन् । बा. ४ ख

ल्याण्डफिल्ड साइटका स्थानीयवासी र सरकारबीचको बैठक बिना निस्कर्ष सकियो

तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने शहरी विकासमन्त्रीको पहलमा बसेको बैठक बिना निस्कर्ष

कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने तीन जनालाई पक्राउ गरेको छ । गत शुक्रबार सुनसरीको बराहक्षेत्र नगरपालिका

साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि

चितवन । भक्तपुर नगरपालिका–१ की राधा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो, रातो, पहेँलो चुरा र घाँटीमा रातो, पहेँलो, हरियो मिश्रित

प्रधानमन्त्रीद्वारा बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन – तस्बिरसहित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्नुभएको छ ।

सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ

काठमाडौँ । काठमाडौँको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजाञ्ची पासवान

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भुमिका बारेमा

प्रधानमन्त्रीको प्रश्न: असारमा गरिएका विकास मनसुनको बाढी र पहिरोले बगाउने…

आषाढमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउँछ, बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ श्रोतको पनि सदुपयोग

हज समिति प्रति असन्तुष्टि बोकेर मक्कामदिनाबाट स्वदेश फर्किए हजयात्री-फोटो फिचर

उनीहरुले नेपालबाट गएका हज कमिटीका सदस्यहरुले हज यात्रीका लागि कुनै राम्रो व्यवहार नगरेको र फोहोर खानेकुरा, बस्ने ठाउँ पैसा तिरेअनुसार

आगोमा जलेका बालकको उपचारमा समस्या, आर्थिक सहयोग गरिदिन परिवारको आग्रह

डोटी । डोटीको सायल गाउँपालिका–२ भुर्केल्लाका रामबहादुर थापाका छोराको उपचारमा समस्या भएको छ । गएको असार महिनामा १४ महिने बालक

दाङ र बाँकेको सिमास्थित शिव खोलामा ट्रक दुर्घटना

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमास्थित शिव खोलामा ट्रक दुर्घटना भएको छ । भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको

आज २०८० साल साउन ३ गते बुधबारको राशिफल

काठमाडौँ । २०८० साल साउन ३ गते बुधबार (अधिक साउन शुक्ल द्वितीया, पञ्चाङ्ग: वज्र बालव पुष्य) ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार

ललिता निवास प्रकरणः आज पनि सुनुवाइ हुने

काठमाडौँ । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज (बुधबार) पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय