११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ र बाँकेको सिमास्थित शिव खोलामा ट्रक दुर्घटना



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमास्थित शिव खोलामा ट्रक दुर्घटना भएको छ ।

भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक आज (बुधबार) बिहान ४:३० बजे शिव खोलाको पुलबाट तल खसेर दुर्घटना भएको हो । पुलको रेलिङ भाँच्दै ट्रक खोलामा खसेको छ ।

दुर्घटनामा परेकाहरुको उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।