१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचन आचारसंहिता पालना गर्न आयोगबाट पुनः आह्वान

काठमाडौं । निर्वाचन आयोगले सरकार र राजनीतिकलाई निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सञ्चारकर्मीसँग कुराकानीमा सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन आचारसंहिताको पूर्ण पालना हुन्छ भन्नेमा हामीले विश्वास लिएका छौँ भन्नुभयो । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनका

भक्तपुरकै सबैभन्दा ठुलो ‘फिटनेश डिएसपि’ थिमीको राधेराधेमा

भक्तपुर । मध्यपुर थिमीलगायत भक्तपुरका स्थानीय युवा, गृहिणी र वयस्कहरुको स्वास्थ्यलाई लक्षित गर्दै भक्तपुर जिल्लाभरीकै सबैभन्दा ठुलो र अन्तराष्ट्रियस्तरको अत्याधुनिक,

‘प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने बताउनुभएको

सङ्घीय सांसदको बजेट : मुख्य प्राथमिकता सडक र भवन

परासी । पश्चिम नवलपरासीस्थित सङ्घीय सांसदको बजेटमा सडक र भवन पूर्वाधारले मुख्य प्राथमिकता पाएको छ । सङ्घीय सांसदलाई प्राप्त हुने

सुदूरका नयाँ पर्यटकीय गन्तव्यका लागि बजेट

कैलाली । सरकारले घोषणा गरेको एक सय नयाँ पर्यटकीय गन्तव्य सूचीमा पर्न सफल सुदूरपश्चिमका धार्मिक तथा पर्यटकिय क्षेत्रका लागि करीब

राधेराधेसम्म सोलार बत्ती

मध्यपुरथिमि । अरनिको राजमार्ग खण्डमा रहेको छ लेन सडकको जडीबुटी मनोहरा पुलदेखि मध्यपुरथिमिको राधेराधेसम्म सोलार बत्ती राख्ने कामको शुभारम्भ भएको

प्याराग्लाइडिङ परीक्षणमा मात्रै सीमित

बलेवा । गत वर्षको हिउँदमा बागलुङका झण्डै आधा दर्जन स्थानमा प्याराग्लाइडिङको परीक्षण गरियो । बागलुङ नगरपालिकाको बलेवा र गल्कोट नगरपालिकाका

समन्वय नहुँदा असन्तुष्टि बढ्यो

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा प्राकृतिक स्रोत साधनको उपयोगलाई लिएर सङ्घ–प्रदेश र प्रदेश–प्रदेशबीच मात्र होइन, स्थानीय

चिनियाँ लामाको विवाद छानबिन गर्न समिति गठन

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न पाँच

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष बनाउने सरोकारवालाको प्रतिबद्धता

सिरहा । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, मर्यादित र निष्पक्ष बनाउने सिरहाका सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘जैविक उत्पादनको मापदण्ड छैन’

काठमाडौं । बजारमा जैविक खाद्य वस्तुको नाममा तरकारीदेखि विभिन्न खाद्यान्न निर्वाधरूपमा बिक्री वितरण भइरहेको छ । कतिपयले जैविक फार्मको नाममा

विद्युत् चुहिएर आगलागी

काठमाडौं । काठमाडौँ महानगरपालिका–४ चण्डौलस्थित एक घरमा आगलागी हुँदा झण्डै रु छ लाख बराबरको क्षति भएको छ । विद्युत् चुहिएर

छोटो समयमै सामाजिक सुरक्षा कार्यक्रम सफलता उन्मुख

काठमाडौं । रणनीतिक महत्वका राजनीतिक कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयनमा अग्रसरता नदेखाउने प्रवृत्तिबीच योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम भने छोटो

रेल सञ्चालनका लागि सेट आगामी पुससम्ममा आइपुग्ने

काठमाडौँ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनका लागि खरीद गरिएको रेल सेट आगामी पुससम्ममा आइपुग्ने भएको छ । भारतीय सरकारी

आज र भोलि ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नहुने

काठमाडौं । यातायात व्यवस्था विभागले आज र बुधबार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नगर्ने भएको छ । अहिले विभागमा सञ्चालनमा रहेका

ठेकेदारविरूद्ध चरिकोटमा मानव साङ्लो

दोलखा । सडक निर्माणमा ठेकेदारले ढिलाइ गरेको भन्दै दोलखाको चरिकोटमा स्थानीय वासिन्दाले मानव साङ्लो बनाएर विरोध गरेका छन्। गत असारमै

विराटनगरवासीले सडकमै टाँसे मेयरको फोटो

विराटनगर । विराटनगरका स्थानियले मेयर भीम पराजुलीको पोटो सडकको पोलमा टाँगेका छन्। महानगरपालिकाले सडक निर्माणमा चासो नदेखाएको भन्दै विराटनगर–६ का

दाङमा इन्टरनेट प्रयोगकर्ता बढ्दै

दाङ । दाङमा इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । मुलुकमा विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका हुन् । दाङमा

मिलेमतोमा विकास योजनामा भ्रष्टाचार

डोल्पा । डोल्पामा मिलेमतोमा विकास योजनामा चरम भ्रष्टाचार हुने गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले बताएको छ । आयोगको

नेपाल चिकित्सक सङ्घको महासचिवमा डा रिजालले उम्मेदवारी दिने

काठमाडौँ । चिकित्सकको साझा छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको आगामी नयाँ नेतृत्वका लागि महासचिव पदमा डा बद्री रिजालले उम्मेदवारी दिनुहुने