१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिनु भएको छ । सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाउनु भएको हो ।

आफूभन्दा कनिष्ठलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको दाबी गर्दे पोखरेलले सर्बोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । पोखरेलले दायर गरेको रिट सर्बोच्चले खारेज गरेपछि उहाँ कि पुरानै पदमा फर्कनु पर्ने वाराजीनामा दिनु पर्ने अबस्थामा पुग्नु भएको थियो ।