• ३ भाद्र २०७९, शुक्रबार
  •      Fri Aug 19 2022
Logo
Latest
★   भक्तपुरको गाईजात्रा सम्पन्न ★   राष्ट्रपतिद्वारा कृष्णमन्दिरमा पूजा–अर्चना (फोटोफिचर) ★   प्राज्ञिक विद्यार्थी परिषद् नेपाल हिमाली क्षेत्रमा सक्रिय, ११ जिल्लाहरूमा ३२ लाखको शैक्षिक सामाग्री वितरण गर्ने ★   बाढीले गर्दा मेलम्ची–हेलम्बु सडक अवरुद्ध ★   एनएफपिजेले १७ विधामा फोटो पत्रकारिता अवार्ड प्रदान गर्ने ★   एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी थाल्दैछः योगेशकुमार भट्टराई ★   एकीकृत समाजवादीको उम्मेदवार छनोटको लागि गृहकार्य सुरु ★   काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पदः विश्वप्रकाश शर्मा ★   निर्वाचनमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता ★   कस्तो छ कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था ?

वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण (फोटो फिचर)



काठमाडौंः २०७२ सालको विनाशकारी भूकम्पबाट व्यापक क्षति भएको हनुमानढोका वसन्तपुर दरबार क्षेत्रको नौ तले दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो दरबारको पुनर्निर्माण भइरहेको छ ।

तस्वीरः सिन्ह्वा (हरि महर्जन)