२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्ता गठबन्धनबाट इन्दिरा रानामगर उपसभामुखको उम्मेद्वार

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । शुक्रवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो नर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रुपमा पार्टीकी सांसद सोविता गौतम प्रश्तावक रहनुहुने भएको छ । झापाकी मगर समानुपातिक सांसद

प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् अंगदान गर्ने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गर्नुभएको छ।

अघिल्लो वर्षको जस्तो मुलुकको आर्थिक वृद्धि हुने अवस्था देखिँदैनः गभर्नर…

 म यो विषयमा धेरै बोल्न चाहन्न । सबैले मेरो आनीबानीदेखि प्रकृति थाहा पाएका छन् । म पेशागत हिसावमा काम गर्छु

मिटरब्याजी समस्या समाधान गर्छु: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले भन्नुभयो, अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छ। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु। यसपटक

उपसभामुखको मनोनय आज

प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ ।

श्रममन्त्री माथिको आरोप पुष्टि भए पहिलो कारबाही मै गर्छुः गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरुलाई निरिह बनाइएकाले आफूले गरेका कामहरुको प्रतिफल आउन समय लाग्ने बताउनुभएको छ ।

गृहमन्त्रीसँग बेलायती राजदूत निकोला पोलिटको शिष्टाचार भेटवार्ता

नेपालकालागि बेलायती राजदूत निकोला पोलिटले उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने प्रयास जारी छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी राख्ने बताउनुभएको छ ।

लुम्बिनीका मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत

गिरीले ८ राजनीतिक दल र दुई स्वतन्त्र सांसदगरी ५७ मत पाए ।

सभाको प्रतिनिधित्व निष्पक्ष भएर गर्नेछुः सभामुख घिमिरे

उहाँले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

सरकारी खर्चमा अर्थको अंकुश: मातहतका निकायलाई १७ बुँदे निर्देशन

अर्थमन्त्रालयले मातहतका सबै महाशाखालाई खर्च कटौती गर्न १७ बुँदे निर्देशन दिएको छ । चालु आर्थिक वर्षको चालु खर्च घटाउनेसम्बन्धी मापदण्ड,

गठबन्धन टुटाउने मिसन सभामुख थियो त्यो भएन अब राष्ट्रपतिमा हुन्छ:…

सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सरकार बनाउने बेला माओवादीसहितका आफूहरुको गठबन्धन टुटाएकाले अव आफूहरुले पनि सत्ता गठबन्धन टुटाउनका

देवराज घिमिरे सभामुखमा निर्वाचित

नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुनुभएको छ

सभामुख चयनको लागि निर्वाचन प्रक्रिया सुरू-फोटो फिचर

सभामुखमा नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका छन् ।

प्रधानमन्त्रीको चुनावमा नाटक देखियो: चित्रबहादुर केसी

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उहाँले लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षी हुने भए पनि प्रधानमन्त्रीको चुनावमा नाटक देखाएको बताउनुभयो ।

मधेसी र थारु समुदायलाई भित्तामा धकेलेर कस्तो राष्ट्रिय सहमति चाहनुहुन्छ…

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देश संकटमा परेको बेलामा राष्ट्रिय सहमतिको खोजी नभएको तर पदलाई लुछाचुँडी गर्नका लागि मात्रै राष्ट्रिय सहमतिको

एमाले अध्यक्ष ओलीको भनाइले संघीयता नै खतरामा छ की जस्तो…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि

राष्ट्रिय सहमतिको लागि प्रधानमन्त्रीको पार्टीले न्यौपानेलाई मत दिनुपर्छ: प्रकाश ज्वाला

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताउनुभएको छ ।

देवराज सभामुख पदका लागि सुयोग्य पात्र: राजेन्द्र लिङ्देन(भिडियोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुख पदका लागि देवराज घिमिरे सुयोग्य पात्र भएकाले उहाँलाई निर्वाचित गर्न सांसदहरुलाई

कांग्रेसले माछा पर्छ भनेर ढोक्सा थापिरहेको छैन: विश्वप्रकाश शर्मा(भिडियोसहित)

उहाँले भन्नुभयो, “म मेरै जिल्लाका श्रद्धेय नेताले माछा र ढोक्साको कथा सुनाएर कांग्रेसलाई ढोक्सा नथाप्न सुझाव दिनुभएको स्मरण गर्छु ।