२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपा अध्यक्ष, उपप्रधानमन्त्री लिङ्देनद्वारा ८३ औं पटक रक्तदान- फोटो फिचर

काठमाडौं । राप्रपा अध्यक्ष, उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत र सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले ८३ औं पटक रक्तदान गर्नुभएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नं १ ले आज शंखमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएका अध्यक्ष लिङ्देनले ८३ औं पटक रक्तदान गर्नुभएको हो

प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि प्रक्रिया शुरु

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखकाे निर्वाचनका लागि प्रक्रिया शुरु भएको छ । उपसभामुखमा लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर

सबै नागरिकलाई प्रोटिनजन्य खानेकुरा उपलब्ध गराउने सरकारको प्रयास पर्याप्त छैनः…

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रोटिनयुक्त खानपानको व्यवस्था सबै नागरिकमाझ पुर्याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताउनुभएको छ ।

स्वास्थ्यमन्त्री गिरी दादुराको प्रकोप फैलिएको क्षेत्र जाँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको नेतृत्वमा एक टोली आज दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ । दादुरा फैलिएको

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाउनुभएको छ ।

पुराना फरार समातिने मात्रै होइन नयाँ फरार हुन नपाउन् भन्ने…

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने बताएका छन् ।

नेपालका चम्किला नेताहरु र लक्ष्यहीन यात्रा

हामीलाई विकसित देशले कल्याणकारी आँखाले मात्र हेर्छन्। प्रतिस्पर्धी कहिल्यै ठान्दैनन्। हाम्रो परिचय, राहदानी र दक्षता बाह्य क्षेत्रमा विचारा अवस्थामा छ।

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन आज

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज शनिवार दिउँसो निर्वाचन हुँदैछ ।

फरार सांसद महतोलाई पक्राउ गर्न गृहको लिखित निर्देशन

कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग लागेको छ ।

कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत

मुख्यमन्त्री शर्माले उक्त प्रस्ताव सभामा राखेसँगै तत्काल प्रदेशसभा सदस्यमा कायम रहेको ४० सदस्य सङ्ख्यामा २५ सदस्यले उहाँको पक्षमा विश्वासको मत

प्रधानमन्त्रीले मौनधारणको अवज्ञा गरेको भन्दै मधेस कांग्रेसको विरोध

मधेश आन्दोलनका सहिदहरूप्रति प्रधानमन्त्री प्रचण्ड लगायतको रवैया मधेस र मधेसी जनताप्रतिको अपमान र मधेशीजनविरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज भएको उक्त

उपसभामुखमा कांग्रेसबाट मुक्ताकुमारी यादवको उम्मेदवारी दर्ता

यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा सर्वेन्द्रनाथ शुक्ला (लोसपा) र मेटमणि चौधरी (नेकपा एकीकृत समाजवादी) रहनुभएको छ।

कम्युनिस्टहरूको एउटै केन्द्र आवश्यक छ: प्रधानमन्त्री

भेटमा नेकपा (बहुमत) का नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गर्नुभएको थियो।

मलाई पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट छैनः उर्जामन्त्री…

उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र

विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राख्छु: प्रधानमन्त्री

प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल मुलूकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘देशलाई केही दिनैपर्ने परिस्थितिमा

छिमेकसँग कार्ड खेल्ने होइन, सन्तुलित, विश्वसनीय, भरपर्दो, सम्वन्ध कायम राख्नुपर्छ:…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै मुलुकसँग सन्तुलित, विश्वसनीय, भरपर्दो, सम्वन्ध कायम राख्नुपर्ने बताउनु भएको छ ।

उपसभामुखमा रास्वपा इन्दिरा राना मगरको उम्मेदवारी दर्ता

रानामगरको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपा राजेन्द्र प्रसाद लिङ्देन

कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने

शुक्रबार विहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उपसभामुख यादवलाई उठाउने निर्णय गरेको हो । यादव समानुपातिकबाट सांसद

नवनिर्वाचित सभामुख घिमिरेबाट शपथग्रहण- फोटो फिचर

राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई शीतल निवासमा शपथग्रहण गराउनुभएको हो ।

सत्ता गठबन्धनबाट इन्दिरा रानामगर उपसभामुखको उम्मेद्वार

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेद्वार बनाउने भएको छ ।