२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘श्रमिकलाई खाने–बस्ने प्रबन्ध मिलाऊ’

काठमाडौं । नेपाल तरुण दलले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरु ठूलो मारमा परेको उल्लेख गर्दै उनीहरुका निम्ति आवश्यक राहतको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । आवश्यक राहतको अभावमा खान, बस्न समस्या भई कतिपय मजदुर हिडेरै आफनो घर पुगेका, कतिपय बाटोमा अलपत्र परेका र केही कार्यस्थलमा

भूमि समस्या समाधान आयोगका पदाधिकारीले बैठक भत्ता नलिने

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीले बैठक बापतको भत्ता नलिने भएका छन्। शुक्रबार आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले एक

लकडाउनमा पशुपति क्षेत्रको अवस्था- सरसफाई जारी,विपन्नलाई निशुल्क भोजन

काठमाडौँ । देश बन्दाबन्दीमा नरहेको भए यही वैशाख १ गते पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन्थ्यो । प्रहरीलाई पनि थाम्न

बजार नपाए पछि बोटमै पाक्न थाले केरा

चितवन । लकडाउनसँगै बजार नपाएपछि यहाँका कृषकका बारीमा बोटमानै केरा पाक्न थालेका छन् । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न चैत

लक डाउनमा ओपन फूलहरु (फोटो फिचर)

काठमाडौं । सरकारले जारी गरेको लकडाउनले सबै क्षेत्रलाई छोएको छ। देशको प्रमखु प्रशासनिक क्षेत्र सिंहदरबार भित्र रहेका अधिकांश मन्त्रालयमा कर्मचारी

नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालकसहचालकको अनिवार्य स्वास्थ्य परीक्षण

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने

रुकुम (पूर्व) मा पहिलो पटक एम्बुलेन्स

रुकुम । रुकुम (पूर्व) जिल्लाका लागि पहिलो पटक एम्बुलेन्स आउने भएको छ । हिमाली र दुर्गम रुकुम (पूर्व) मा हालसम्म

क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री पोखरेलको आग्रह

रुपन्देही । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभएको छ

लकडाउन : टिकापुरमा महिला हिंसाका घटनामा कमी

टीकापुर । लकडाउनका समयमा कैलालीको टीकापुर क्षेत्रमा महिला हिंसाका घटनामा कमी आएको छ । नेपालमा लकडाउनपछि शुक्रबारसम्म इलाका प्रहरी कार्यालय

भारतीय नोटसहित पक्राउ दुई कारागार चलान

मकवानपुर । स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका २ जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ

स्वास्थ्य सामग्री खरिदका लागि तीन कम्पनीसँग सम्झौता

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिद ओम्नी ग्रुपसँगको सम्झौता भंग गर्दै

सरकार संवेदनशील नहुदा श्रमिक बर्गले दुःख पाए– सहमहामन्त्री डा.महत

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले घोषणा गरेको लकडाउनको अविध बढाउँदै गएसँगै देशका मजदुर, दैनिक ज्यालादारी गरी जीविकोपार्जन

यो देशमा श्रमिकको सरकार छ कि छैन ? : नेपाली…

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका श्रमिकका लागि सरकार छ कि छैन

बादी समुदायलाई छाक टार्नै मुस्किल

डोटी । लकडाउनका कारण बादी समुदायलाई निकै सकस भएको छ । दर्जनौँ घरपरिवार बादी समुदाय सरकारी जमिनमा बस्दै आफ्नो गुजारा

बारीमा कुहिँदै तरकारी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–२ का कृषक लखन मेहताले पाँच कठ्ठामा टमाटर, एक कठ्ठामा खुर्सानी र १० कठ्ठामा बन्दागोभी खेती

दोस्रो चरणको राहत बाँड्ने तयारी

झापा । झापाका स्थानीय तहले दोस्रो चरणको राहत बाँड्ने तयारी गरेका छन् । जिल्लाका पन्ध्र स्थानीय तहमध्ये गौरादह, शिवसतासी, मेचीनगर

एक महिना बितेपछि कतारबाट फर्केका एक युवक क्वारेन्टाइनमा

रौतहट । गत चैत ४ गते कतारबाट फर्किएर घरमै बसेका एक युवकलाई प्रहरीसहितको चिकित्सक टोलीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पुर्याएको छ

हुम्लाका ६८ जनाको र्यापिड टेस्ट

हुम्ला । जिल्लाका चार गाउँपालिकाका ६८ जना को द्रुत परीक्षण (र्यापिड डायग्नोस्टिक टेस्ट) गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश नं. १ : पोजेटिभ भनिएकाको पिसीआर परीक्षण नेगेटिभ

विराटनगर । प्रदेश नं १ मा एक जना कोरोना पोजेटिभ देखिएको भनिएकोको रिपोर्ट नेगेटिभ आएको छ । झापाको हल्दीबारीमा आरडिटीमा

भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

कञ्चनपुर । अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा