२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपति निर्वाचन: साढे १२ बजेसम्म ६०३ जनाले गरे मतदान

काठमाडौँ । अहिले राष्ट्रपति निर्वाचनको मतदान भइरहेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार बिहीबार दिउँसो साढे १२:३५ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् । कार्यालयले दिउँसो १२:३५ सम्म संघीय संसद्का २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेको जनाएको छ । राष्ट्रपति निर्वाचनमा बिहीबार वबहान १० बजेदेखि संघीय

राष्ट्रपतिका प्रतिस्पर्धी पौडेल र नेम्वाङद्वारा एकअर्कालाई दिए शुभकामना

बिहीबार बिहान संसद् भवन बानेश्वरमा मतदानपछि दुवैले अंकमाल गरी शुभकामना साटासाट गर्नुभएको हो ।

प्रचण्डविरुद्धको रिट विश्वम्भर श्रेष्ठको इजलासमा

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटको सुनुवाइ इजलासको चौथो क्रममा परेको छ ।

गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरामा सचेत छु: उम्मेदवार पौडेल(भिडियोसहित)

उम्मेदवार पौडेलले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगरेर आफ्नै सहयोग गरेको बताउनु भयो ।

सबै दलहरू एक ठाउँमा उभिनुपर्छ– सुभाष नेम्वाङ(भिडियोसहित)

नेम्वाङले देश र जनताका अगाडि ठूलो चुनौती रहेकोले राजनीतिक दलहरू एक जुट हुनुपर्ने बताए ।

राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु

आगामी नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ ।

यस्तो छ नेपालको राष्ट्रपति निर्वाचन इतिहास

मुलुकमा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो

मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज बिहीबार मतदान हुँदैछ ।

राष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।

माधवलाई भेट्न ओली कोटेश्वरमा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

राप्रपा कार्यसम्पादन समिति बैठक जारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

मुलुकको नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ ।

महेश बस्नेतसँग बालेनको लन्च मिटिङ

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले नेकपा (एमाले) नेता महेश बस्नेतसँग भेटवार्ता गर्नुभएको छ । बालेनले नेता बस्नेतको

राष्ट्रपति विद्या भण्डारीको भूमिका गौरवपूर्ण– ओली

राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकीर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुनसक्ने

विदेशमा उपचाररत यी दुई सांसदले गर्ने छैनन् राष्ट्रपतिको निर्वाचनमा मतदान

मुलुकको सर्वोच्च पद राष्ट्रपतिको लागि भोलि बिहीबार निर्वाचन हुँदैछ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुई वटा

राष्ट्रपति निर्वाचनबारे रास्वपाले बिहीबार निर्णय लिने

राष्ट्रपति निर्वाचनबारे रास्वपाले बिहीबार निर्णय लिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ ।

सातै प्रदेशमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरको निशुल्क उपचारको व्यवस्था…

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा

अतिकम विकसित राष्ट्रहरुको ‘कोअर्डिनेसन व्युरो’को जिम्मा नेपाललाई

एलसीडीको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२६ सम्म विकासशील राष्ट्रमा प्रवेश गरिसक्ने प्रतिवद्धता जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्तापछि बारले जनायो असन्तुष्टि

नेपाल बार एसोसिएसनले शान्ति प्रक्रियासँग सम्बन्धित विषयहरू टुंगोमा पुर्‍याउन सरकार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानिबन

नेपालको बिजुली क्रमशः भारत र बङ्गलादेशको बजारमा पुग्दैछः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।