२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारीः सत्ता गठबन्धनबाट तीन जना

काठमाडौँ । १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको हो । प्रमिला यादवको प्रश्तावकमा रञ्जु

उपराष्ट्रपतिमा जसपा नेता यादवको उमेदवारी दर्ता

जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उमेदवारी दर्ता गराएका छन् ।

भ्रष्टाचारको मुद्धा खेपेकी झा उपराष्ट्रपति उम्मेदवार

झालाई साझा प्रकाशनको महाप्रबन्धक रहँदा अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेको थियो ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दिने

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

गठबन्धनबाट तीन जनाको उम्मेदवारी पर्ने देखियोः अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताउनुभएको छ ।

अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा (एमाले)ले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नौ दलीय गठबन्धनको बैठक जारी

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नौ दलीय गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नौ दलीय गठबन्धनको बैठक केहीबेरअघि

उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

राष्ट्रपतिसमक्ष राष्ट्रपति निर्वाचनको परिणाम प्रतिवेदन पेश

नेपालको संविधानको धारा ६२ एवम् राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा

सर्वोच्चद्वारा प्रचण्डको नाममा कारण देखाउ आदेश जारी

सर्वोच्चले यस मुद्दामा आन्तरिम आदेश जारी गर्नुपर्ने आवश्यकता नदेखिएको जनाएको छ ।

उपराष्ट्रपतिमा ममता झालाई उठाउने जनमतको निर्णय

जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको हो ।

अरु पार्टी फोहरी खेलमा लागे, हामी लाग्दैनौँ– ओली

एमाले देश बनाउन लागेको र देश बनाएपछि मात्र विश्राम लिने उहाँको भनाइ थियो ।

पुरुष र खसआर्य उपराष्ट्रपति उम्मेदवार बन्न नपाउने

निर्वाचन आयोगले खस आर्य समुदायको पुरुष व्यक्ति रामचन्द्र पौडेल राष्ट्रपति चयन भएको भन्दै अब यो समुदाय र लिंगभन्दा फरक व्यक्ति

नवनिर्वाचित राष्ट्रपतिलाई गगन थापाको सुझाव : नागरिकको राष्ट्राध्यक्ष बन्नुहोला

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई राजाजस्तो राष्ट्रपति नभई नागरिक राष्ट्राध्यक्षका रुपमा देख्न चाहेको बताउनुभएको

उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

बैठकमा उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आदेश केहीबेरमा आउने

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको रिटको सुनुवाइको आदेश केहि बेरमा आउने बताइएको छ ।

नाउपा अध्यक्ष रञ्जिताको उपराष्ट्रपतिका लागि उमेर पुगेन

नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ तर श्रेष्ठको उमेर ४० वर्ष

उपराष्ट्रपतिको निर्वाचन: फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी मनोनयनपत्र…

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७०