१५ भाद्र २०८३, सोमबार
,
Latest
विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा कार्यसम्पादन समिति बैठक जारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । राष्ट्रपति निर्वाचनका बारेमा कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय लिन पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केहीबेरअघि बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार समसामयिक राजनीतिक विषय पनि बैठकका एजेन्डा रहेका छन् ।

राष्ट्रपतिको निर्वाचन भोलि बिहीबार हुँदैछ ।

आठ दलीय गठबन्धनका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले छुट्टाछुट्टै भेटेर राप्रपासँग भोट मागिसकेका छन् ।