२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै सदनमा प्रवेश हुन्छ– उपमहासचिव बस्नेत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले आगामी संसद्को बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रस्तुत गर्ने तयारी भइरहेको बताउनुभएको छ । सङ्क्रमणकालीन न्यायको विषय सर्वोच्च अदालतमा प्रवेशका विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले संसद्मा त्यो विधेयक प्रस्तुतका लागि सरकार तयारीमा लागेको जानकारी दिनुभयो । उपमहासचिव बस्नेतले भन्नुभयो, “संसद्मा ‘विधेयकमाथिको छलफलमा

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा के छ ?…

प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा अखिल क्रान्तिकारीले प्रदर्शन गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि प्रदर्शन गर्ने

सांसदहरुलाई भोलिसम्म काठमाडौँ आइपुग्न आठ दलको निर्देशन

सत्ता साझेदार आठ दलीय बैठकले भोलि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ ।

आठ दलको बैठक बस्दै

राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति, उपराष्ट्रपति चुनाव, मन्त्रिपरिषद विस्तारजस्ता विषयहरूमा बैठकमा छलफल हुने बताइएको छ ।

ममाथि मात्र होइन, सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भयो– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले मुद्दा दायर गर्न दिएर आफूलाई मात्रै नभएर सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भएको टिप्पणी

शान्ति सम्झौता बिथोल्ने षड्यन्त्र भइरहेको छ: सञ्चारमन्त्री शर्मा

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग त्यही षड्यन्त्रअनुसार भएको उहाँले आशंका गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, बिहीबार पेसी

मङ्गलवार माओवादी जनयुद्धमा मारिएका व्यक्तिका आफन्तहरुले प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

राप्रपाले बोलायो बैठक, राष्ट्रपति निर्वाचनबारे निर्णय हुने

बैठकमा राष्ट्रपति निर्वाचन, विकसित राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए।

माओवादी धारका ८ पार्टीको निर्णय: शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने

बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्नेमा जोड

बालुवाटारमा माओवादी धारका नेताहरूबीच भेटवार्ता

बालुवाटारमा माओवादी धारका नेताहरू भेला भएका छन् ।

राष्ट्रपति निर्वाचनको लागि एमालेले दियो सांसदहरुलाई प्रशिक्षण

नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको लागि एमालेले सांसदहरूलाई प्रशिक्षण दिएको हो

अदालतमाथि हस्तक्षेप गर्न खोजेको भन्दै उच्च बारको माओवादीमाथि आरोप

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन पाटनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न दिनू भन्ने

बालुवाटारमा आठदलीय गठबन्धनको बैठक जारी

बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति भण्डारीसमक्ष आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत

आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको हो।

माओवादीले राजनीतिक स्वार्थका लागि १७ हजार मान्छे मारेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले राजनीतिक स्वार्थका लागि १७ हजार मान्छे मारेको आरोप लगाएका छन् ।

माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाइदिने विप्लवको चेतावनी

उहाँले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार नभएको बताउनुभयो ।

बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ: अध्यक्ष भट्टराई

उहाँले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताउनु

नाउपाले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने

नाउपाको बैठकले विश्वासको मत दिने निर्णय गरेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता रामेश्वर चौधरीले जानकारी दिनुभयो ।