२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सभामुख अर्याल र प्रमुख सचेतकबीच छलफल, संसदलाई प्रभावकारी बनाउने विषयमा…

काठमाडाैँ । सभामुख डोलप्रसाद अर्यालले संसदको आउँदो अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्नुभएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा संसदको सञ्चालन अवस्था, विद्यमान समस्या तथा आगामी अधिवेशनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर विचारविमर्श भएको हो। छलफलमा सरकार तथा प्रतिपक्षी दलका

सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताउनुभएको छ । आज बर्दगोरिया कलेजको शैक्षिक तथा

काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक जारी

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक सुरू भएको छ । सोमवार पार्टी मुख्यालय सानेपामा

जलेका सवारीको नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

अध्ययनपछि जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालिएको मन्त्रालयले जनाएको छ।

एजेण्डा केन्द्रित छलफलमा जोड दिन मन्त्री गौतमको आग्रह

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सांसदहरूलाई जनचासोका विषयमा केन्द्रित भएर छलफल गर्न आग्रह गर्नुभएको छ। सोमबार

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

काठमाडाैँ । कञ्चनपुरकाे पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छभने एक जना

निजी क्षेत्रको साथ बिना १०० अर्ब डलरको अर्थतन्त्र असम्भवः अर्थमन्त्री…

काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले लिएका लक्ष्य पुरा गर्दै मुलुकको अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउन निजी क्षेत्रको भुमिका अपरिहार्य

केएमसी दुवाकोटले सुकुम्बासी विरामीलाई निःशुल्क उपचार गर्ने

काठमाडाैँ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड(केएमसी)ले सुकुम्बासीलाई निःशुल्क उपचार गर्ने भएको छ । भक्तपुरको दुवाकोटमा रहेको केएमसी युनिट–२ ले

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताउनुभएको छ । आज नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक

अप्रिल २०२६ मा भित्रिए एक लाख ७ हजारभन्दा बढी पर्यटक

बोर्डको तथ्यांकअनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन् ।

मनोहरामा स्कुल भत्काइयो, शिक्षक खोज्दै आइपुगे विद्यार्थी र अभिभावक

काठमाडाैँ । मनोहरा सुकुम्बासी बस्तीमा सञ्चालित सरस्वती आधारभूत विद्यालयको भवन भत्काइएपछि त्यहाँ अध्ययनरत २७५ जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ

संवेदनशील परराष्ट्रनीति अपनाउन पूर्व राजदूतहरूको सरकारलाई आग्रह

काठमाडौं । नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनका लागि नेपालका पूर्व राजदूतहरूले वर्तमान जटिल भू–राजनीतिक परिवेशमा संवेदनशील

दीपक भट्टलाई बन्दीसहित उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले उक्त आदेश जारी गरेको हो।

गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति…

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी बस्ती खालि गराउने सरकारको कार्यको विरोध गरेका छन् । सोमवार काठमाडौंको

लिपुलेक नेपाली भूमि हो, भारतले अस्वीकार गर्न मिल्दैनः हर्कराज राई

काठमाडाैँ । लिपुलेक नेपालको हो भन्ने तथ्य अस्वीकार गर्ने भारत सरकारको वक्तव्यप्रति श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले आपत्ति जनाएका

कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह

काठमाडाैँ । कर्णाली प्रदेश सरकारले कार्यान्वयनयोग्य आयोजना तथा कार्यक्रम प्रस्ताव गरेर पठाउन स्थानीय तहलगायत सरोकारवालाहरूलाई आग्रह गरेको छ । नेपालको

३६ वर्षे प्रधानमन्त्री र ५० वर्षे अर्थमन्त्रीले देश हाँक्नु नै…

आफू मन्त्रिमण्डलको सबैभन्दा ‘वृद्ध’ सदस्य हुनुले मुलुकमा ठूलो परिवर्तनको संकेत गरेको बताउनु भयो ।

बाजुरामा चट्याङ लागेर एक जना वृद्धको मृत्यु

काठमाडाैँ । बाजुराकाे बूढीनन्दा नगरपालिकामा चट्याङ लागेर एक जना वृद्धको आइतबार मृत्यु भएको छ । मृत्युहुनेमा बूढीनन्दा–३ डोगडावाडाका ७३ वर्षीय नैना

दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव

काठमाडाैँ । सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिएसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आजदेखि नयाँ