११ श्रावण २०८३, सोमबार
,
Latest
प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइनः सचिव सिग्देल नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ? सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?
कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा

काठमाडाैँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन चर्किएपछि नेपाली सेना परिचालन गरिएको छ। प्रदर्शनकारीले आगजनी तथा तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सेनाको टोली हतियारसहित घटनास्थल पुगेको हो। सेनाको उपस्थितिपछि कप्तानगञ्ज क्षेत्रको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ। कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप

पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

काठमाडाैँ । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ । गएराति गएको पहिराले

नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क…

सरकारले मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयअनुसार सुरुङमार्ग प्रयोग गरेबापत लाग्ने शुल्क निर्धारण गरेको हो । सोही निर्णयका आधारमा राजपत्रमा

सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

सरकारले समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउन समय दिएको छ ।

नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा

आयोजनाको मुख्य सुरुङ छिचोलिएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदुत माएदा तोरुले यस उपलब्धिलाई नेपालको पूर्वाधार विकासको

हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए…

शाहीले सामाजिक सञ्जालमार्फत ‘हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए’ भन्दै विगतमा राजाको इतिहास मेटाउने र राजाका

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको

सोमवार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले यस आयोजनालाई नेपाल र

राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः…

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयका समस्या समाधान गर्दै शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

काठमाडाैँ  । गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बागलुङको

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर)

जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा सुरुङमार्गको निर्माण सम्पन्न भएको हो ।

देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम…

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक

साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ। साउन महिनाको दोस्रो सोमवार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । भगवान शिवको पूजा–आराधनाका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा

आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक…

काठमाडौँ। नेपाल प्रहरीका ११ जना कर्मचारी लामो समयदेखि सम्पर्कविहीन भएका छन्। सोमबार प्रकाशित सूचना अनुसार, विभिन्न दर्जाका यी कर्मचारीहरू बिना

विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दै छ । खेल नेपाली

यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा…

हुथी सैन्य प्रवक्ता याह्या सारियाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै अल–जौफको आकाशमा ‘शत्रुतापूर्ण कार्य’ मा संलग्न रहेको उक्त ड्रोनलाई ‘उपयुक्त

स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित

काठमाडौँ।  स्पेन पछिल्लो केही वर्षयताकै सबैभन्दा विनाशकारी डढेलोको संकटबाट गुज्रिरहेको छ । म्याड्रिड र छिमेकी प्रान्त एभिलाका विभिन्न क्षेत्रमा फैलिएको

दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको…

काठमाडौँ। दक्षिण चीन सागरको नान्शा टापुस्थित योन्शु रिफ नजिकै एक भियतनामी जहाज दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ४६ जना चालक दलका

इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा…

काठमाडौँ। इराकी प्रधानमन्त्री अलि अल–जैदी र लेबनानी प्रधानमन्त्री नवाफ सलामबीच आईतवार इराकको राजधानी बग्दादमा उच्चस्तरीय भेटवार्ता भएको छ । उक्त

हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो

मकवानपुर। साउनको दोस्रो सोमबार आज हेटौँडा क्षेत्रका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको चाप देखिएको छ। हेटौँडास्थित भुवनेश्वर पशुपति मन्दिरसहित विभिन्न शिवालयका साथै