८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री ओली आज चीन जाँदै, सीदेखि पुटिनसँग भेट्ने पक्का

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली त्यसतर्फ जान लाग्नुभएको हो । उहाँ पाँच दिनको चीन भ्रमण पूरा गरेर भदौ १८ गते स्वदेश फर्कनुहुने छ । भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन

रुपन्देही–३ मा रास्वपाको प्राइमरी इलेक्सनमा १५९४ मत खस्यो, को बन्ला…

बिहीबार बिहान ७ बजेबाट शुक्रबार साँझ ७ बजेसम्म भएको अनलाइन भोटिङमा केन्द्रीय समिति सदस्य बाहेकको २७१६ मतमध्ये १५६७ मत खसेको

वैदेशिक हस्तक्षेप कूटनीतिक तवरले समाधान गर्नुपर्छ : अध्यक्ष नेपाल

पार्टी केन्द्रीय अनुशासन आयोग सदस्य विष्णु अर्याल र पार्टीको काठमाडौँ जिल्ला अध्यक्ष लेखराज पौडेलले नेपाली राजनीतिमा पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह

माइती नेपालद्वारा एक वर्षमा १८ जनाको उद्धार

आव २०८१/८२ मा माइती नेपालको काँकडभिट्टा कार्यालयले दुई वटा बलात्कार र सात वटा घरेलु हिंसाका घटना सम्बन्धित निकायमा दर्ता गराएको

रुसी राष्ट्रपति पुटिन डिसेम्बरमा भारत भ्रमणमा आउने

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले पक्राउ पुर्जी जारी गरेका कारण पुटिनले युक्रेनमाथिको आक्रमणपछि आफ्नो विदेश यात्रामा उल्लेखनीय कटौती गर्नुभएको छ

‘जलवायु परिवर्तनका कराण् विकासोन्मुख मुलुक बढी प्रभावित भएका छन्’

गण्डकी। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएका बताउनुभएको छ । कानुनी युवा

राखेपको वार्षिकोत्सवमा २० खेलकर्मी सम्मानित

काठमाडौँ; राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी, प्रशिक्षक, खेल संघ, प्रायोजक, निर्णायक, कर्मचारी र पत्रकारसहित कुल २० जना खेलकर्मीलाई सम्मान

छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

यस क्षेत्रमा महिनावारी भएका बेला दूध, दही खान नदिने चलन अझै कायम । गाई र भैँसीको दूध, दही र मोही

सामान्य विषयलाई कविले असामान्य देख्छन् : महामन्त्री थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कविमा मात्र सामान्य विषयलाई असामन्य देख्ने र मिठासयुक्त बनाई पस्कन सक्ने उच्चकोटीको चेत हुने

स्याफ्रुबेँसी-टिमुरे राजमार्गमा हल्का सवारीसाधन सञ्चालन

पुनर्निर्माणका क्रममा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिनुभयो

एमालेलक्षित नेपालको टिप्पणीः ‘मान्छेहरु गहभरी आँसु बोकेर कहाँ झार्ने भन्ने…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनमा अधिनायकवाद मौलाएको टिप्पणी गर्नुभएको छ

थारू समुदायको इतिहास, संस्कृति जोगाउन विशेष वा स्वायत्त क्षेत्र दिनुपर्छः…

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको पहिचान, संस्कृति, इतिहास जोगाउन र यसको प्रतिनिधित्वका लागि विशेष

गाजामा इजरायली हवाई हमलामा २० प्यालेस्टिनीको मृत्यु

एजेन्सी । शुक्रबार बिहानदेखि गाजा पट्टीका विभिन्न क्षेत्रलाई लक्षित गरी जारी इजरायली हवाई आक्रमणमा कम्तीमा २० जना प्यालेस्टिनी मारिएका छन्

सङ्खुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी

सङ्खुवासभा । सङ्खुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हाल्नुभएको छ । जिल्लाको इतिहासमा उहाँ पहिलो महिला

लिपुलेकको भूमि मिचिएकोबारे आवाज उठाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीको…

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुराबाट भारत—चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे आवाज उठाउने बताउनुभएको छ ।

थाई अदालतद्वारा प्रधानमन्त्री पेटोङटार्न बर्खास्त

एजेन्सी । थाइल्यान्डको संवैधानिक अदालतले शुक्रबार कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको फोन कलमा नैतिकता र संवैधानिक नियम उल्लङ्घन गरेको ठहर

एक वर्षमा लागुऔषध कारोबारमा संलग्न ६९५ पक्राउ

धरान । सुनसरीमा गत आर्थिक वर्ष २०८१/८२ मा लागुऔषध कारोबारमा संलग्न ६९५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी

रास्वपा नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

नापी हाकिममाथि भ्रष्टाचार मुद्दा, ५ करोड ७९ लाख अवैध सम्पत्ति…

नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

दीपक मनाङे पदमुक्त भएको रिक्त क्षेत्रमा उपनिर्वाचनको मिति तोकियो

मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले कात्तिक १७ गते हुनेगरी उपनिर्वाचनको