६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदै

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा  (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको शव यात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । नेम्वाङको निवास बालुवाटारबाट निकाले सुरु भएको शव यात्रा भर्खरै आर्यघाट पुगेको हो । यसअघि बालुवाटार निवासमै नेपाली सेनाले सलामी दिएको थियो । सोमबार राति निधन हुनुभएका उहाँको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ

सुवास नेम्वाङको शव यात्रा सुरु

नेम्वाङको निवास बालुवाटारबाट शव निकालेर यात्रा सुरु भएको हो । यसअघि बालुवाटार निवासमै नेपाली सेनाले सलामी दिएको थियो । सोमबार

नेम्वाङको शवयात्रापछि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ ।

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछुः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघ (युएन) को महासभामा आफूले गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिने बताउनुभएको छ ।

निधनको अघिल्लो दिन पनि कानून निर्माणमै व्यस्त थिए नेम्वाङ

हृदयाघातबाट निधन हुनु एक दिन अघिसम्म संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ शान्ति प्रक्रियासँग जोडिएको कानून निर्माणका क्रममा

सीआईबीले बुझायो ६० किलो सुनको अनुसन्धान प्रतिवेदन

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामत गरिएको ६० किलो ७ सय १७ ग्राम सुनबारे अनुसन्धान सकाएर सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

जनतालाई परिणाम दिन जोखिम मोल्न तयार हुनुपर्छः प्रधानमन्त्री

उहाँले भन्नुभयो, “हामी सबैले जिम्मेवारी बहन गर्नेतिरबाट सोच्नुपर्छ। जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन। जिम्मेवारीमा जोखिम हुन्छ, जोखिम मोल्न तयार हुने

संविधान निर्माण यात्रामा नेम्वाङ

अलि कठोर टिप्पणी गर्नु पर्दा अन्त्यमा ‘जनता यसै भन्छन्’ भन्नुहुन्थ्यो । कसैको कुरामा आपत्ति जनाउँदाका बखत पनि नेम्वाङको वाक्यांश हुन्थ्यो,

ढाका कुमारप्रति रास्वपाको आरोप: कलुषित मनसायको अभिव्यक्ति

पार्टी विधान बमोजिम उहाँलाई पार्टीबाट निष्कासन गर्ने निर्णय भए पश्चात् पार्टीले गरेको कारवाही विरुद्ध उहाँले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटमा

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा के छ ? (पूर्णपाठ…

विधेयकमा सार्वजनिक विद्यालयको स्थापना र सञ्चालन राष्ट्रिय मापदण्डको आधारमा स्थानीय तहले गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

विष्णु पौडेलको सम्झनामा सुवास नेम्वाङ -राष्ट्रिय राजनीति र संसदीय राजनीतिमा…

प्रतिकुलतालाई उहाँले सहज ढंगले लिने र सामना गर्दै अघि बढ्ने, प्रतिकुल भन्दा प्रतिकुल परिस्थितिमा पनि सकारात्मक सम्भावनातर्फ अघि बढ्ने, सकारात्मक

संविधान निर्माणमा नेम्वाङको नेतृत्वदायी भूमिका: मदन भण्डारी फाउण्डेसन

काठमाडौं । मदन भण्डारी फाउण्डेसनले स्वर्गीय सुवासचन्द्र नेम्वाङले २०७२ सालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको बताएको छ । नेम्वाङको निधनमा

फुटबलका फ्यान नेम्वाङ

नेम्वाङ अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीको प्रशंसक हुनुहुन्थ्यो । सार्वजनिक मञ्चमा बेला–बेला फुटबलको प्रसङ्ग उप्काउनुहुन्थ्यो । अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीपछि पोर्चुगिज खेलाडी

नेम्वाङको अन्त्येष्टि बिहीबार हुने, सार्वजनिक बिदा पनि बिहीबार नै

अस्ट्रेलियामा रहेका एक छोरा नेपाल आइपुग्न ढिलाइ हुने भएकाले उहाँको अन्त्येष्टि बिहीबार हुने भएको हो ।

प्रधानमन्त्रीसहित शीर्ष नेताहरू नेम्वाङलाई श्रद्धाञ्जली दिन च्यासलमा– तस्बिरहरु

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर उहाँले नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धासुमन व्यक्त गर्नुभयो ।

श्रद्धाञ्जली दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारी भावविव्हल

नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएकी भण्डारीले आफ्नो आँसु थाम्न सक्नुभएन ।

ओलीद्वारा नेम्वाङप्रति पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली

एमालेद्वारा नेम्वाङको निधनप्रति विशेष शोक प्रस्ताव पारित

बैठकले पार्टीको झण्डा आधा झुकाउने, नेम्वाङको निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्ने

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा

संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा ल्याइएको छ ।

नेम्वाङ मेरा लागि पार्टीको उपाध्यक्षमात्र होइन, हितैषी र साथी: अध्यक्ष…

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् नेम्वाङलाई श्रद्धाञ्जली दिँदै भन्नुभएको छ, “लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ ।