६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
आज राससको ६३औँ वार्षिकोत्सवः सबैमा बधाई र शुभकामना

काठमाडौँ । मुलुकको प्रमुख समाचार समितिका रुपमा निरन्तर समाचार सेवा प्रदान गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस) आजदेखि ६२ वर्ष पूरा गरी ६३ औँ वर्ष प्रवेश गरेको छ । आजको यस विशेष दिनमा यस समाचार समितिलाई जन्म दिने संस्थापकहरुप्रति हार्दिक नमन गर्दै उहाँहरुको स्मरण गर्न चाहन्छु । साथै गएको छ

आयल निगमको कार्यकारी निर्देशकमा भट्ट ,दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त

एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय भएको छ ।

‘सर्भिस रिभल्वर’बाट गोली चलेपछि…..

काठमाडौँको चन्द्रागिरिस्थित प्रहरी प्रभाग बलम्बुमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’बाट आज गोली चल्दा दुईजना घाइते भएका छन् । 

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको १२ औँ बार्षिक साधारण सभा…

काठमाडौँ । बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको १२ औँ बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुख

शेखर कोईरालाको प्रश्न: काँग्रेस सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो…

नेता कोईरालाले भन्नुभयो, ‘म जिल्लाजिल्ला घुम्दाखेरी साथहिरको एउटै प्रश्न हुन्छ–के हामी सधैं कम्युनिष्ट पछि लागेर हिँड्ने हो ? यो प्रश्न

भीम उपाध्याय र थप दुई पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग

सरकारले भुक्तानी नदिएपछि चितवनका किसानले सडकमै दूध पोखे

किसानहरूले उत्पादन गरेको दूधको बिक्रीको व्यवस्था र किसानहरू भुक्तनी पाउनुपर्ने २ वटा माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही गरिन्छ: प्रधानमन्त्री दाहाल

गृह मन्त्रालयमा छानविन समितिले बुझाएको छ । आज मैले बुझ्दै छु प्रधानमन्त्रीको हैसियतले । अहिलेसम्म मैले हेरेको छैन । मैले

संरक्षणको पर्खाइमा चौबिसेका ताल

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा रहेका ताल संरक्षणका पखाईमा रहेका छन् । धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग

‘सेतो’ भनेको ‘कालो’ हो भनेर कार्यकर्ता र जनतालाई ठग्न मिल्छ…

वर्तमान माओवादी नेतृत्वमा संविधानसभाबाट नयाँ संविधान जारी भएयता चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको राजनीतिको निरन्तरता बाहेक अरू केही देखिएको छैन,

कांग्रेस महासमिति बैठक: पेचिलो बन्दै हिन्दू राष्ट्रको मुद्दा

यसको संयोजन पछिल्लो समयमा आएर केन्द्रीय सदस्य शंकर भण्डारीले गरेका छन् । उनले आफूहरुको अभियानलाई पार्टी सभापति शेरबहादुर देउवाले पनि

सगरमाथा क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु 

सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती नागरिक ४२ वर्षीया एलिजाबेथ डायरो

महोत्तरीका किसान सजिउनको व्यावसायिक खेतीतर्फ आकर्षित

महोत्तरी । महोत्तरीमा सजिउन (मुन्गा)को व्यावसायिक खेती बढ्न थालेको छ । स्वास्थ्यका लागि गुणकारी मानिने सजिउनको खेतीमा यहाँका प्रत्येक घरपरिवार

संरक्षणको पर्खाइमा वाग्मा पोखरी

फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको वाग्मा

आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु

झापा । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको

गिरिराजको प्रश्न : चुनावमा धोका दिने काँग्रेसको संस्थागत कि गुटगत…

प्रदेश १ को राष्ट्रिय सभाको चुनावमा काँग्रेसका साथीहरु जित्नुभयो । हाम्रो साथी हार्नुभयो । त्यसकारणले यसको जिम्मेवारी काँग्रेसले लिनुपर्छ ।

सुकुम्बासीलाई जग्गा फिर्ता हुने आश

महोत्तरी । आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्बासीलाई अब भने राहत पाइने

उनले जन्माएकी छोरी

ती स्वास्थ्य व्यवसायमा लागेकी, उनको पनि त्यो तस्रो नै बिहे रहेछ । उनको कडा नियन्त्रणमा रहेछन् ती बा हुन नसकेका

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानमा १ वर्षका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानले १ वर्षका उपलब्धिहरू सार्वजनिक गरेको छ । पदाधिकारीहरु नियुक्त भएको एक बर्ष पुगेको अबसरमा

बच्चाले लाइटर खेलाउँदा घरै जल्यो

फुङ्लिङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा बच्चाले लाइटर खेलाउँदा एउटा घर जलेको छ । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा बच्चाले लाइटर