२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौँ ल्याइँदै

काठमाडौँ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा निधन भएका बाँकी २३ को शव भने पाखेरामा परीक्षणपछि आफन्तलाई

एमालेमा मन्त्री छनोट गर्ने जिम्मा ओलीलाई

नेकपा एमालेले सरकारमा सहभागी गराउने मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । कसलाई मन्त्री बनाउने भन्ने

पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

ढोरपाटन । अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान

सुनसरीमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

सुनसरी । सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान–१५

पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै

आइतबार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ ।

झापामा फस्टाउँदै जडीबुटी खेती

झापा । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गर्नुभयो । रोपेको तीन महिनापछि

नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे

मन्त्रिपपिरषद् विस्तार आज हुँदै छ । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागेपछि आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो । शपथ दिउँसो

जुम्ला जिप दुर्घटनाः एकको मृत्यु १५ जना घाइते

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मुत्यु भएको छ । सदरमुकाम खलङ्गा बजारबाट पातारासीका

बुढा सुब्बा गोल्डकपको २३औँ संस्करण फागुन दोस्रो सातामा

धरान । मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता बुढा सुब्बा फुटबल प्रतियोगिताको २३औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ

विद्यालयबाट घर फर्कंदै गरेकी बालिका मृत फेला

खोटाङ । विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता बनेकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया बालिका रञ्जिता दाहाल शङ्कास्पद

स्ववियु निर्वाचनमा लाग्न एमाले महासचिवको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । अनेरास्ववियुले सोमबार

टुङ्गियो मन्त्रालयको भागबन्डा, मन्त्रिपरिषद विस्तार आज

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ ।

विमान दुर्घटनामा बुढेसकालको सहारा खोसिएपछि…

रुपन्देही । बुढेसकालको एकमात्र सहारा पोखरा विमान दुर्घटनामा गुमाउनुपरेपछि तिलोत्तमा–४ डिङ्गरनगरका पदमबहादुर बुचामगर र सूर्यकुमारी बुचा सम्हालिन सक्नुभएको छैन ।

एमालेको तयारी सभामुखमा घिमिरे, थपिने मन्त्री को-को ?

यसैगरी राजेन्द्र राई, दामोदर भण्डारी र ज्वालाकुमारी साहले विना विभागीय मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । एमाले स्रोतका अनुसार अब

जहाज दुर्घटना: दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु

परिवारसँग बसेर खुसीसाथ माघे सङ्क्रान्ति मनाउने सपना बोकेर काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटिआर दुर्घटनाले मदनकाजीका कान्छा छोरा ३८

नेपालमा सञ्चालित सबै एटिआर जहाजको प्राविधिक परीक्षण, प्राविधिक त्रुटि भेटिएन

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालका

विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटियो

यती एयरलाइन्स विमान दुर्घटनामा परेको बेपत्ता रहेका थप एक जनाको शव भेटिएको छ ।

रास्वपालाई उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

मन्त्रालय बाँडफाँट टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक बस्दै

मन्त्रालयको भागवण्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ ।

महिला क्रिकेटः प्रदेश १ र सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो जित

इटहरी । सुदूरपश्चिम प्रदेश र प्रदेश १ ले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित