४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपकुलपतिका लागि आह्वान गरिएको दरखास्तमा अनेरास्ववियुको ध्यानाकर्षण

काठमाडौँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि आह्वान गरेको सूचनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको सूचनाको बुँदा नं.(ङ)को विश्वविद्यालयको पदाधिकारी मध्ये कुनै एक पदमा ३ वर्ष काम गरेकोले आवेदन दिन पाउने भन्ने प्रावधानमा अनेरास्ववियुले आपत्ति जनाएको हो । सो संगठनका अध्यक्ष

सर्लाहीको बरहथवामा गोली चल्दा एक जनाको मृत्यु

स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी बिषयमा नेपाली कांग्रेसका कार्याकर्ताले नगरपालीका प्रमुख मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो

हामी फोस्रा नारामा बढी बहकियौं : राष्ट्रपति पौडेल

हामी फोस्रा नारामा बढी बहकियौं । कुन उचाई र कुन पाटोमा के उब्जनी हुन्छ ? त्यो ठम्याएर खेती गरौं ।

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फर्किए

नेपालको दुई दिने भ्रमण पूरा गरी स्वदेश फर्किएका जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरेका हुन् ।

ओलीलाई भेट्न रवि लामिछाने बालकोटमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

विद्युत व्यापार सम्झौता नेपालको राष्ट्रिय हितमा छ: प्रधानमन्त्री

मुख्य कुरा जसले उत्पादन गरेको भए पनि दश वर्षमा दश हजार मेगावाट विद्युत भारतले किन्ने सम्झौता भएको छ। अरू कुनै

भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन: प्रधानमन्त्री

उहाँले भन्नुभयो ‘भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने त छैन । त्यस्को प्रक्रिया

पर्यटनमन्त्री सुदन किराँतीविरुद्ध प्रहरीमा जाहेरी

मन्त्री किरातीले एक कार्यक्रममा क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पुर्‍याएको भन्दै पक्राउको माग गरिएको

नेपाल भारत संयुक्त आयोगको बैठक सम्पन्न

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले संयुक्त अध्यक्षतामा बसेको बैठक सकिएको हो ।

क्रान्तिको स्वरूप फेरिएको मात्र हो तर क्रान्तिमा छौ: प्रधानमन्त्री दाहाल

उहाँले भन्नुभयो ‘हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ ।

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । बैठकमा द्विपक्षीय सहकार्य

राष्ट्रपति पौडेलसँग भारतका विदेशमन्त्री जयशंकरको भेट

विदेशमन्त्री एस जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त

राष्ट्रियसभामा एमालेले माग्यो ६ सिट

माघ ११ गते हुनलागेको राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ६ सिट मागेको छ ।

गठबन्धनमा राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँडफाँटमा अझै सहमति जुटेन (भिडियोसहित)

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलहरुको बैठकले सिट बाँटफाँटको विषय अझै टुंग्याउन नसकेको हो ।

राष्ट्रिय सभामा एमालेलाई भाग दिने प्रस्तावमा माधव नेपाल र उपेन्द्र…

यो प्रस्ताव राखेपछि यसप्रति माधव नेपाल र उपेन्द्र यादवले आपत्ति जनाएका थिए । उनीहरुले सत्ताधारी दललाई चित्त नबुझाई विपक्षीलाई सिट

भारतीय बिदेश मन्त्री आज आउँदै, आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने

बिदेश मन्त्री जयशंकरले ३ः४५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र ४ः३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता

राजेन्द्र पाण्डेलाई कृषि मन्त्री बनाउन झलनाथको सिफारिस

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कृषि मन्त्री बनाउन सिफारिस

ओलीले प्रधानमन्त्रीलाई भने – राष्ट्रिय सभामा हामीलाई जिरो नगर्नुस्

बालुवाटारमा प्रधानमन्त्रीसँगको छलफलमा अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई राष्ट्रिय सभामा जिरो नबनाउन प्रस्ताव गर्नुभएको छ ।

एमाले अध्यक्ष ओली बालुवाटारमा

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको छः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको नियन्त्रणमा परेको बताउनुभएको छ ।