७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बस्दै नबसी स्थगित भयो संसद बैठक

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक यही जेठ २५ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक चलाउन सहमति नजुटेपछि आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्नेलगायत

त्रितालको प्रश्न: सचिवले दवावमा परें भनेर कानून विपरीत काम गर्न…

सचिव भनेको राजनीतिक व्यक्तिहरुले लाए अराएको काम गर्ने पदाधिकारी होइन । नीति र कानूनले निर्देश गरेको, आफ्नो क्षेत्राधिकारभित्र पर्ने र

प्रतिनिधिसभाको बैठकमा ढिलाई, विपक्षी दलहरुसँग छलफल गर्दै प्रचण्ड

दिउँसो १ बजेको लागि बोलाईएको बैठक अझै सुरु हुन सकेको छैन ।

मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा

सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताउनुभयो । “आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विपक्षीले के गर्लान् ?

छानबिन समिति गठन गर्नैपर्ने विपक्षीको अडान र गर्न नसकिने सत्तापक्षको हठका कारण दलहरुबीच सहमति जुट्न नसकेको हो ।

पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोध

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि लागेको आरोपको कानुनी र राजनीतिक रूपमा प्रतिवाद गरिने बताए। उनले

माधव नेपाललाई अधिवक्ता थापाको सुझाव: अब अदालत जानुहोस्

नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।

प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । ढिला गरि सुरु भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा

मेरो राजनीतिक करियर समाप्त पार्ने ओलीको चाहना हो: माधव नेपाल

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा परेपछि रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्न

पार्टीमाथीको चौतर्फी आक्रमणलाई सत्य तथ्य प्रवाह गरी जवाफ दिनुपर्छः महासचिव…

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले नेतृत्वको सरकारले राम्रा काम गरेपनि पार्टी तथा प्रधानमन्त्रीमाथि

राजनीतिक प्रतिशोध साँधेर माधव नेपालमाथि मुद्दा लगाइयोः राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नीतिगत निर्णयबाट गरिएका काममा भ्रष्टाचारको मुद्दा लाग्दै जाँदा धेरै सांसदहरु संसदबाट बिदा

रौतहटबाट माधव नेपालले भने– मैले आजसम्म भ्रष्टाचार गरेको छैन

रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको दावि गरेका छन् । बुधबार रौतहट

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि छलफलमा नेताहरू

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि नेकपा एसका नेताहरू छलफलमा जुटेका छन् ।

संसद अब त खुल्नुपर्ने होः सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद सुचारु हुने बताउनुभएको छ । 

माधव नेपालसहित यी हुन् पतञ्जली जग्गा प्रकरणका ९३ प्रतिवादी

पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता गरेको आरोपमा अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५०

भ्रष्टाचार मुद्दा दायर भएसँगै माधव नेपालको सांसद पद स्वतः निलम्बन

काठमाडौँ । भ्रष्टाचार मुद्दा दायर भएसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको

नागरिकता सम्बन्धी विधेयक छिटो सदनमा लैजाने तयारीमा छौँः सभापति खतिवडा

राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो सदनबाट पारित

उपाध्यक्ष सापकोटामाथि व्यक्ति हत्यामा अनुसन्धान गर्न सर्वोच्चको आदेशपछि माओवादी केन्द्रमा…

बैठकमा सर्वोच्चको आदेशसँगै समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

अफगानिस्तान र म्यानमारसहित १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

ट्रम्पले अफगानिस्तान, म्यानमार, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका यात्रामा पूर्ण

अग्नि सापकोटाविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको इजलासले सापकोटाविरुद्धको उजुरी तामेलीमा