२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कमल थापाको गृहजिल्ला मकवानपुरमा राप्रपा अध्यक्षमा शिवराम थापा, लिङ्देन हेटौँडा…

हेटौँडा । राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन हुनुभएको छ । हेटौँडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको छ । राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनालगायत पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिकरुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको

शुक्रबार प्रधानमन्त्री देउवा भारतको भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भोलि शुक्रबार भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको

‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो, निर्वाचन निष्पक्ष रुपले सम्पन्न होस्’-…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताउनुभएको छ

चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्छ: प्रम देउवा

उहाँले भन्नुभयो ‘गठबन्धनका सबैको सहयोगमा म प्रधानमन्त्री बनेको हो ‘चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्छौं ।’

मन्त्रिपरिषद् बैठक: यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने

गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्कालाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून

झापा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ

कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ ले पायो पूर्णता

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन

राजनीतिक दललाई आयोगद्वारा १७ बुँदे निर्देशन

राजनीतिक दलहरूबाट निर्वाचनको प्रचारप्रसार गर्दा निर्वाचनमा लैङ्गिक तथा समावेशिता, निर्वाचनको महत्व र मतदान गर्ने तरिकालगायत विषयमा मतदातालाई सुसूचित गर्ने गरी

आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्छौँ : उपाध्यक्ष पौडेल

अन्य राजनीतिक दलबीचको गठबन्धनले कुनै असर नपार्ने भन्दै उहाँले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले ६० प्रतिशत जित हासिल

कुरा हैन, काम गरेर देखाऔँ: अध्यक्ष लिङ्देन

“पटकपटक अन्य पार्टीलाई जिताउँनुभयो, अब एक पटक रापप्रालाई जिताउँनुहोस्”, लिङ्देनले भन्नुभयो, “पाँच वर्षको लागि राप्रपाालाई जिताए देशको मुहार फेर्ने छौँ

गण्डकी विकासको आधार धार्मिक तथा पर्यटकीय स्थल हुन्ः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशका धार्मिक तथा पर्यटकीय स्थल विकासको आधार रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को

नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएः अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको

गठबन्धनले कुनै असर पार्दैन, एमालेको जित ६० प्रतिशत – उपाध्यक्ष…

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासको नेतृत्व गरेका कारण आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने

स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न आज स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी

महिलाहरु उपप्रमुख मात्र हुने कि प्रमुख पनि , गठबन्धनले शंका…

यो तालमेलको सम्भावना अगाडि बढ्दै जाँदा फेरि पनि प्रमुख हामी कुरा गरिरहेका छौँ । उपप्रमुख नै महिला नहुने हो कि

ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ज्येष्ठ पत्रकार वृत्ति कोष वितरणका लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको

गणपूरक सङ्ख्या नपुगेपछि प्रदेशसभाको बैठक स्थगित

जनकपुर । मधेस प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । बैठकमा आवश्यक गणपूरक सङ्ख्यामा प्रदेशसभा सदस्य उपस्थित नभएपछि सभामुख सरोजकुमार

निर्वाचनमा दुईवटा गठबन्धन बन्छ – झलनाथ खनाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताउनुभएको छ ।

एमालेद्वारा निर्वाचनका लागि प्रतिबद्धता–पत्र तयारी भर्चुअल कार्यशाला आयोजना

काठमाडौं । नेकपा (एमाले)ले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता–पत्र तयारी भर्चुअल कार्यशाला आयोजना गरेको छ ।

न्यायाधीश श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ। सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष न्यायाधीश