२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विमान दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग प्रधानमन्त्रीको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ । आज बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शीघ्र काम सम्पन्न गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिनुभएको छ । साथै प्रधानमन्त्रीले शव

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गिरीले आज दिउँसो १

सभामुखको निर्वाचन आज, घिमिरे र न्यौपाने मैदानमा

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आज बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुँदैछ ।

एमाले अध्यक्ष ओलीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बुधबार शिष्टाचार भेट गर्नुभएको छ ।

नेता पुनको स्वास्थ्यावस्था बुझ्न पूर्वप्रधानमन्त्री नेपाल सुमेरु अस्पतालमा

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष

राष्ट्रपति पद मेरो लागि होइनः डा. सन्दुक रुइत

डा. रुइतले आफ्नो पछिल्लो उपलब्धीलाई सरकारले कसरी लिन्छ भन्नेकुरा नियालीरहेको पनि बताउनु भयो ।

आफ्नो सभामुखका उम्मेदवारलाई मतदान गर्न कांग्रेसको ह्विप

नेपाली कांग्रेसले सभामुख पदका आफ्नो पार्टीका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न ह्विप जारी गरेको छ ।

मन्त्रिपरिषद् बैठकः प्रवक्ताको जिम्मेवारी शर्मालाई, यी हुन् अन्य निर्णयहरु

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

सभामुखमा उम्मेदवारी दिएपछि के भन्छन् दुवै उम्मेदवार ?

सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले सभामुखका लागि मनोनयन दर्ता

सङ्घीयताको संस्थागत विकासमा गम्भीर छु: मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक

मधेशका मुख्यमन्त्री सरोज यादवको विपक्षमा शून्य मत

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । बुधबारको प्रदेशसभामा यादवको विपक्षमा शुन्य मत परेको हो ।

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएर शीतलनिवास जानेछन्ः विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा अब आफ्नो पार्टीले प्रस्ताव गरेको व्यक्ति चयन हुने बताएका छन् ।

सभामुखमा उम्मेदवारी दर्तापछि कांग्रेस सांसद न्यौपाने भन्छिन् – सांसदकै मतले…

प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली कांग्रेसका नेत्री ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् ।

कर्णाली प्रदेशको उपसभामुखमा न्यौपाने निर्वाचित

कर्णाली । कर्णाली प्रदेशसभाको उपसभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ । सभामुख नन्दा गुरुङले प्रदेशसभाको दोस्रो

मन्त्रिपरिषद् बैठक सुरू

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।

सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

पर्यटन राज्यमन्त्री शिर्पालीद्वारा सपथ ग्रहण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पदत तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल

सभामुखमा उम्मेदवारी दिनुअघि प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गर्दै कांग्रेस

नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि संसद्मा प्रतिपक्षी दलहरुसँग छलफल गर्ने भएको छ ।

मधेश प्रदेशमा मुख्यमन्त्री यादवलाई कांग्रेसले विश्वासको मत दिने

नेपाली कांग्रेसले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।

मेरो कुनै पनि मेनपावरमा संलग्ता छैन: मन्त्री डिपी अर्याल

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले कुनै पनि मेन पावर कम्पनीमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ ।