२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए

काठमाडौँ । नेकपा (एमाले)ले दुईमहिने वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियानका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । यही फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गरी सुरु हुने ‘मिसन ग्रासरुट’ अभियानका लागि आज जिम्मेवारी तोकिएको हो । केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुई महिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न

फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने गगन थापाको दाबी

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले फागुन १० गतेभित्र ७ दलीय सत्ता गठबन्धन भत्किने दाबी गरेका छन् ।

अर्थतन्त्रमा देखिएका सङ्कटप्रति सचेत छौँः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत रहेको बताउनुभएको छ ।

रास्वपाको केन्द्रीय सदस्यमा रमेश प्रसाई र ज्वाला संग्रौला पनि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकार बढाएको छ । आज बसेको बैठकले थप १६ जना केन्द्रीय सदस्य मनोनयन

रास्वपा तत्काल सरकारमा नजाने, पार्टीको केन्द्रीय समिति सदस्य ४० पुग्यो

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।

श्रमिकहरुलाई पार्टीहरुले सत्तामा जाने भर्याङ्ग मात्र बनाउने होइनः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले श्रमिकहरुलाई पार्टीले सत्तामा जाने भर्याङ मात्र बनाउने गरेको वास्तविक मजदुर हक हितमा काम गर्न नसकेको

राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा: मन्त्री किराती

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताउनुभएको छ ।

संघीयता कसैले दिएको भिख होइनः मुख्यमन्त्री यादव

जनकपूरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भिख नभएको बताउनुभएको छ । सोमवार जनयुद्ध दिवसको अवसरमा

आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान…

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पु¥याएको उच्चतम योगदानको सम्मान गरेको बताउनुभएको

रास्वपाको संसदीय दल र केन्द्रिय समितिको बैठक शुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रिय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा

परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता(भिडियोसहित)

काठमाडौँ । परराष्ट्र मन्त्री डा विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनु अनुचित: प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारले जनयुद्ध दिवसमा दिएको सार्वजनिक बिदा उपयुक्त नभएको बताएका छन् । कांग्रेस प्रवक्ता

दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियान सुरु, ज्ञानेन्द्र र पारस एउटै…

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई सँगै राखेर आफ्नो नयाँ अभियानको थालनी गरेका छन्

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ: प्रधानमन्त्री

उहाँले भन्नुभयो, “हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौँ, यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पु¥याउने विश्वास

गगनको ट्विट: स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कुनै पनि तहका सरकारले स्वेच्छाचारी ढंगले बिदा दिन नपाउने गनरी ऐन बनाउनुपर्ने

‘जनयुद्ध दिवस’को नाममा सार्वजनिक बिदा दिएकोमा बिरोध प्रदर्शन(भिडियोसहित)

सरकारले जनयुद्ध दिवस भन्दै सोमवार सार्वजनिक बिदा दिएकोप्रति द्वन्द्वपीडित समुदाय र नागरिक समाजले बिरोध प्रदर्शन गरेका हुन् । काठमाडौं जिल्ला

विमला वलीद्वारा माओवादी केन्द्र परित्याग

दाङ । लुम्बिनी प्रदेशकी पूर्वराज्यमन्त्री विमलाकुमारी वलीले नेकपा ९माओवादी केन्द्र० परित्याग गरेको घोषणा गरेकी छन् । पार्टीले आफूलाई असहयोग र

उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन

काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गर्नुभएको छ

काग्रेस नेता रिजालको महामन्त्री द्वयलाई प्रश्न; जनयुद्ध दिवस’ बारे कांग्रेसको…

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले कथित ‘जनयुद्ध दिवस’ बारे नेपाली कांग्रेसको आधिकारिक धारणा कहिले आउँछ भनी प्रश्न