२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एन्फा कम्प्लेक्समा नेता र कलाकारको फुटबल

काठमाडौं । राष्ट्रिय युवा संघले आगामी फागुन ११ गतेदेखि आयोजना गर्न लागेको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता अगाडि बुधबार कलाकार र नेताबीच मैत्रीपूर्ण खेल भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा राजनीतिज्ञको नेतृत्व एमाले महासचिव शंकर पोखरेलले गर्नुभएको थियो भने कलाकारको नेतृत्व नायक धिरेन शाक्य गर्नुभएको थियो ।

स्थानीय वस्तुको बजारीकरणलाई प्राथमिकता दिनुपर्छ– सञ्चारमन्त्री शर्मा

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वदेशी उत्पादन बढ्दै गए पनि यसको पूर्ण बजारीकरण अझै हुन नसकेको बताउनुभएको

अखिल महाधिवेशनः उत्पीडित क्लस्टरबाट स्थायी कमिटी सदस्यमा आर बिक्रम ओखेडाको…

काठमाडौँमा जारि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्यमा आर बिक्रम ओखेडाले उम्मेदवारी दिएका

प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँः मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रदेशवासीलाई नमूना राजधानी सहर हस्तान्तरण गर्ने बताउनुभएको छ ।

स्वार्थको द्वन्द्व व्यवस्थापनमा प्रतिनिधि सभा नियमावली मौन

संसदमा हुने स्वार्थको द्वन्द्व व्यवस्थापन सम्बन्धी प्रावधान बिना नै प्रतिनधि सभा नियमावलीलाई अन्तिम टुंगो लगाइने भएको छ । 

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधनको प्रस्ताव प्रतिनिधिसभामा पेश

काठमाडौँ । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेश भएको

चितवन–२ उपनिर्वाचनः चैत २० गते उम्मेदवारी दर्ता

चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ

गोंगबु घटनाको छानविन गर्नुस्, लुटपाटमा संलग्नलाई कार्वाही गर्नुस्: प्रधानमन्त्री

लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण

मानवअधिकार आयोगलाई बलियो बनाउँछौँ: प्रधानमन्त्री

राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउने मेरो प्रयत्न रहन्छ” प्रधानमन्त्रीले भन्नुभयो, “यो सरकार मानवअधिकारप्रति सम्वेदनशील छ। लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो

राष्ट्रपति निर्वाचनमा कांग्रेसले ढोक्सा थाप्छ: प्रदीप पौडेल

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको बारे प्रश्न गर्दै भन्नुभयो, “रास्वपा किन सरकारबाट बाहिरियो ? कांग्रेसले बाला देखाएर ?,

कांग्रेसद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध

जनकपुरधाम । मधेश प्रदेशमा प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेश प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । संसदीय दलको कार्यालयमा अतिथिलाई आउन

भारतको कर्मचारी आउँदा किन लम्पसार परेको ? – चित्रबहादुर केसी

नेपालबाट पूर्वप्रधानमन्त्रीहरु अथवा जिम्मेबार मन्त्रीहरु भारत जाँदा भारतीय शासकहरुलाई भेट्नै नसक्ने र निराश भएर फर्किनुपर्छ भन्दै उहाँले भन्नुभयो, “तर छिमेकका

राष्ट्रपतिको भिटोबारे छलफल गरौँ– प्रदीप यादव(भिडियोसहित)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले राष्ट्रपतिको भिटो अधिकारबारे छलफल हुन जरुरी रहेको बताउनुभएको छ ।

नयाँ बसपार्कमा भएको लुटपाटमा संलग्नलाई सरकारले छानबिन गरी कारबाही गर्नुपर्छः…

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

जनयुद्ध दिवसको बिदा दिएकामा नेमकिपाको असन्तुष्टि(भिडियोसहित)

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएकोप्रति विरोध जनाउनु भएको छ ।

बालाजु क्षेत्रमा भएको घटनाको दोषीलाई कारबाही गर्न प्रकाशशरण महतको माग(भिडियोसहित)

बालाजु क्षेत्रमा भएको घटनाका दोषीहरुलाई कारबाही गर्न र यातायात मजदुरहरुको जायज मागलाई सम्बोधन गर्न जरुरी छ भन्दै उहाँले भन्नुभयो, “यसमा

सांसद केसीको प्रश्न – महाअभियोग प्रस्तावको तरबार कहिलेसम्म झुण्ड्याएर राख्ने…

कसैलाई पनि कानूनले दिनुपर्ने अन्तिम निर्णय नदिएर तरबार झुण्ड्याएर राख्नु निर्णयविहीनता र विधिविहीनताको परकाष्ठा हो, संविधानवादको उपहास हो, र यो

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा २० जना सहसचिवको सरुवा (सूचीसहित)

सरकारले २० जना सहसचिवको सरुवा गरेको छ । मन्त्रीस्तरिय निर्णयबाट सहसचिवहरुको सरुवा गरिएको हो ।

तीन तहका सरकारबीच सहकार्यको आवश्यकताः मुख्यमन्त्री गिरी

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको आवश्यकता रहेको बताएका छन् । उनले

एमालेबाट राष्ट्रपति बनेमा देश बर्बाद हुन्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले अहिलेको सत्ता गठबन्धन संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध नरहेको आरोप लगाएका छन् ।