२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपप्रधानमन्त्री पौडेल भारत प्रस्थान

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा माग लिन भारत प्रस्थान गर्नुभएको छ । भारतको बेङलुरुमा जी–२० का अर्थमन्त्रीहरुको सम्मेलन यही फागुन १२ र १३ गते हुँदैछ । सम्मेलनमा भारत, चीनलगायत विभिन्न मुलुकका समकक्षीहरुसँग अर्थमन्त्री पौडेलले छलफल गर्नुहुने कार्यक्रम छ । उपप्रधानमन्त्री पौडेल फागुन १३ गते

माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बस्दै

नेपाली कांग्रेससँग आजै साँझ ५ बजे छलफल गर्ने तयारी रहेको बताइएको छ । सोअघि माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच

चक्रपथ बिस्तारमा प्राधिकरणका कारण कुनैपनि ठाउँमा समस्या छैन: कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ बिस्तारमा समस्या नरहेको स्पष्ट पार्नुभएको छ

फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल

उहाँले भन्नुभयो, “अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।”

प्रधानमन्त्री प्रचण्ड–माधव नेपाल भेट, विभिन्न विकल्पमा छलफल गर्‍यौं– माधव नेपाल

“हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । हामीसँग विभिन्न विकल्प छन् । त्यो मध्ये देशलाई हित हुने विकल्प रोज्छौँ ।”

ओलीको विश्वास– प्रचण्डजीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नुहुन्न

ओलीले भने, ‘उहाँले त्यस्तो गर्दै गर्नुहुन्न । गर्न मिल्दैन । उहाँले हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभएको छ ।’

राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावलीमा अरुणकुमार चौधरीको नाम समावेश गराउन…

काठमाडौँ । राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ । ती

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

युवामाथि सिङ्गो राष्ट्रको भरोसा छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ । टुँडिखेलमा आज आयोजित राष्ट्रिय

मानवअधिकार सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री खनाल बंगलादेश प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल सार्क हुमेन राइट्स फाउन्डेसनको आयोजनामा हुन गइरहेको ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बंगलादेशमा मानव अधिकारको अवस्था’ नामक सम्मेलनमा

कलंकी–महाराजगञ्ज सडक बिस्तारको काम चाँडै शुरु हुन्छ: मन्त्री श्रेष्ठ(भिडियोसहित)

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ । बिहीवार मन्त्री

सत्तालाई अन्तिम सत्य मान्ने भ्रमबाट मुक्त छौँ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै

प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्‍ड’सँग भेटवार्ता गर्नुभएको छ ।

न्यायाधीशलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन संविधानले रोकेको छैन: न्यायाधीश समाज…

पालको राष्ट्रपति वा उपराष्ट्रपति पदको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा गरिएका पूर्वन्यायाधीशहरुप्रतिको असान्दर्भिक चर्चा, अमर्यादित टीका–टिप्पणी तथा योग्यता सम्बन्धमा अगाढि सारिएका आग्रह

कर्णाली प्रदेश: माओवादीको प्रमुख सचेतक र सचेतक चयन

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले प्रमुख सचेतक र सचेतक चयन गरेको छ । माओवादी केन्द्रको प्रमुख सचेतकमा रणसिंह

राष्ट्रपतिको उम्मेदवार चयन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसले राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

ओलीलाई एक्ल्याउने प्रयास

काठमाडौँ । बालुवाटार बैठकमा पुरानै गठबन्धनलाई व्युँताउने विषयमा छलफल भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको निर्णायक वार्तामा पुरानै

सर्वोच्च बारको निर्णयले न्यायिक क्षेत्रको अधिकार कुण्ठित गर्छः अधिवक्ता अर्याल

न्यायाधीशले पेशा नै गर्न नपाउने भन्ने पनि हुन्छ र भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो' यो निर्णयले न्यायिक क्षेत्रको अधिकार कुण्ठित

सभापति देउवालाई राष्ट्रपतिको उम्मेदवार बनाउनु उपयुक्त: महामन्त्री शर्मा

सामाजिक संञ्जालमा शर्माले लेख्नुभएको छ सभापतिलाई राष्ट्रपति बनाएर बरिष्ठ नेतालाई संसदीयदलको नेता र उपसभापतिलाई कार्यबहाक सभापतिको जिम्मेवारी दिनु उपयुक्त हुन्छ

पूर्वप्रधानन्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति नबनाउन सर्वोच्च बारको ध्यानाकर्षण

सर्वोच्च अदालत बार एसोसिएसनको बैठकले नेपालको संविधानभन्दा बाहिर गएर पूर्वप्रधान्यायाधीश वा न्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति नबनाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउने