© 2023
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये एउटा विशेष समिति र अरु दुई गरी तीनवटा समितिको नेतृत्व पाउने भएको छ । एमालेले उक्त समितिमध्ये सार्वजनिक लेखा समिति र अर्को कुनै समिति पाउने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तीन दलका शीर्ष नेताहरुको बैठक

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाटै पारित गर्ने सहमति भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका

प्राप्त पछिल्लो मतपरिणमाअनुसार जनमत पार्टीका शिवचन्द्र कुशवाह ११४६ मतसहित अग्रता लिइरहेका छन् ।

बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् ।

प्रारम्भिक मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले रास्वपाका रवि लामिछानेमाथि झिनो अग्रता बनाएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा संसदीय समितिहरुको गठन तथा टिआरसी विधेयकलगायतका विवादित विषयमा टुंगो लगाउन प्रमुख तीन दलको बैठक सुरु भएको छ

देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताउनुभएको छ ।

इच्छाकामनाका वडा नं १ र ३ को ४०० मत गन्दा रास्वपाका सभापति रवि लामिछानेले २०८ मत सहित सुरुवाति अग्रता बनाएका

बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।
वाग्ले र भट्टराईबिच ४ हजार ७८६ मतको अन्तर रहेको छ । यसअघि उनीहरु बिच पाँच हजारभन्दा बढिको मतान्तर थियो ।

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचन मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएको छ ।
भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको १३ वटाको १८ हजार ६६१ मत गणना सकिँदा वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका

चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।
वाग्ले गठबन्धनका उम्मेदवार गोविन्द भट्टराई भन्दा पाँच हजार ११ मतले अगाडि छन् ।
हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका गोविन्द