५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा २ मा शिवचन्द्र कुशवाहको अग्रता कायमै



अ+ अ-

काठमाडौं । बारा २ को उपनिर्वाचनको मतगणना जारी छ । प्राप्त पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाह ८९५ मतसहित अगाडि बढेका छन् ।

उनलाई जसपाका उपेन्द्र यादवले ७८७ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै, एमालेको पुरुषोत्तम पौडेल ५२३ मत ल्याएर तेस्रो स्थानमा छन् । त्यस्तै रास्वपाका रमेश खरेलले २३९ मत पाएका छन् ।