७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा उपेन्द्र यादवलाई पछि पार्दै शिवचन्द्र कुशवाहको अग्रता



file
अ+ अ-

काठमाडौं । बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् ।

प्राप्त पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाह ६०१ मतसहित अगाडि बढेका छन् ।

उनलाई जसपाका यादवले ५७१ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै, एमालेका पुरुषोत्तम पौडेल ५१० मत ल्याएर तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले २३६ मत पाएका छन् ।